नेपालमा एक वर्षमै ६१ हजारभन्दा बढी मुद्दा, औसतमा दैनिक १६७ अपराध दर्ता
नेपालमा एक वर्षको अवधिमा ६१ हजारभन्दा बढी आपराधिक मुद्दा दर्ता भएका छन् ।
नेपालमा एक वर्षको अवधिमा ६१ हजारभन्दा बढी आपराधिक मुद्दा दर्ता भएका छन् ।
इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य गरेको छ।
चैत १३ गते मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी समालेका बालेन्द्र शाहले पहिलो पटक साउन १० गते राष्ट्रका नाममा सम्बोधन गरे।
तेल धनी साउदी अरेबिया, आणविक शक्ति सम्पन्न पाकिस्तान र टर्की (जससँग नेटोको दोस्रो ठूलो सेना छ) ले शुक्रबार मक्कामा यो सम्झौता गरेका हुन्।
राशिद खानको उत्कृष्ट बलिङसँगै अफगानिस्तानले आयरल्यान्डलाई दोस्रो एकदिवसीय खेलमा ९२ रनले पराजित गरेको छ।
इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर भएपछि उनलाई अस्पताल लगिएको इजरायली सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा चार शीर्ष नेता बिपी कोइराला, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई र गजेन्द्रनारायण सिंह स्मृति भवनको मर्मत तथा सम्भार गर्न ११ करोड रुपैयाँ बजेट छुट्याएको छ।
नेपाल प्रहरीका सयौं कार्यालय अझै आफ्नै भौतिक संरचनाविहीन अवस्थामा सञ्चालन भइरहेका छन् ।
कर्णाली प्रदेशसभा सदस्यले मनसुनजन्य विपद्को प्रतिकार्यदेखि लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू भक्तपुर, रुपन्देही, नवलपरासी पश्चिम, मकवानपुर, पाल्पा, दाङ, झापा, धनकुटा र बाराबाट पक्राउ परेका हुन्।
पोखरा सार्वजनिक पुस्तकालय पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा नवनिर्मित ‘पोखरा घर’मा सरेको छ।
सोच्नेले जे पनि सोच्न सक्छन् तर वास्तविकता र कल्पनशीलतामा आकाश–जमिनको अन्तर हुन्छ।
हेटौंडा उपमहानगरपालिकाले हेटौंडा पर्यटन वर्ष २०८३ को आधिकारिक प्रतिक चिह्न (लोगो) बनाउने तयारी गरेको छ।
प्रदेश सरकारद्वारा सञ्चालित ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ अन्तर्गत मृतक यादवको परिवारलाई घर बनाइने सहमति पत्रमा उल्लेख छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।