प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम
चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गका लागि सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गका लागि सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
सशस्त्र द्वन्द्व सकिएको १६ वर्ष बितिसक्दा पनि पीडितले बेपत्ता आफन्तको अवस्था थाहा पाउन सकेका छैनन्। घरमुली बेपत्ता हुँदाको पीडा त छँदै छ, राज्यको ढिलो न्याय प्रणालीले थप पीडा दिएको छ ।
‘मान्छेले गर्ने काम पैसाले गर्दैन।’ तत्कालीन माओवादी द्वन्द्वका समयमा श्रीमान बेपत्ता पारिएकी पूर्वी रोल्पाकी ४१ वर्षीया निर्मला (नाम परिवर्तन)ले भनिन् ‘रगतसंग पैसा साटियो। योगदान दिनेहरु मारिए या त हराईए। अवसरवादी र कायरहरुले राज गरिरहेका छन्।’
बढैयाताल गाउँपालिका–५ जगतिया गाउँकि मगन्ती थारुको जीवन यापन गर्न कुनै सपना थिएन । छोरी र दुईवटा छोरा जेनतेन उच्च शिक्षा हासिल गराउँने योजना बुनेकी उनको जीवन पीडामा गुज्रिरहेको छ । २०५८ साल मंसिर २७ गते बाट उनको कालरात्री शुरु भएको उनी सम्झिन्छन्।