त्रिशूली ‘३ ए’ सुरुङको माथिल्लो भागमा पुग्यो उद्धार टोली,आजै भत्रि पस्ने तयारी
त्रिशूली ‘३ ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका नागरिकहरूको उद्धारमा खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ।
त्रिशूली ‘३ ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका नागरिकहरूको उद्धारमा खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ।
प्राकृतिक विपद्का बेला ठूलो संख्यामा शव फेला पर्दा पहिचान गर्न कठिन हुने अवस्थालाई ध्यानमा राख्दै निर्देशिकाले हरेक शवको अभिलेखीकरण, डीएनए नमुना संरक्षण र भविष्यमा पहिचान खुलेमा परिवारलाई शव फिर्ता गर्न सकिने व्यवस्था गरेको छ।
रसुवाको आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको अपडेट अनुसार बाढीमा परी हालसम्म ६७५ जनाको शव फेला परेको छ।
‘दसैंमा घर आउँछु।’ आमासँग फोनमा कुरा गर्दा कोहलपुर नगरपालिका–११ का २३ वर्षीय कविरलाल थारुले यही भनेका थिए।
भदौ १० गते आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको दुःखको घडीमा वीरगन्ज महानगरपालिकाले सहयोग गर्ने जनाएको हो।
राष्ट्रिय तथा ए डिभिजन खेलसमेत खेलेका खेलाडीले भरिएको चित्लाङ फुटबल क्लब काठमाडौंलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लब पाँचथर चौथो ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
रसुवाबाढीले बगाएका रसुवा वेत्रावतीका ६ वर्षीय बालक आरुष तामाङ र ८ वर्षीय ज्वेल घलेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
रसुवामा आएको बाढीका कारण चितवनसम्म बगाएर ल्याइएका पहिचान नभएका तथा बेवारिसे शवमध्ये आज करिब एक सय शव जमिनमुनि व्यवस्थापन गरिने भएको छ।
नेवारी समुदायको परम्परागत गाईजात्रा पोखरामा पनि मनाइएको छ। नेवारी समुदायका एक वर्ष भित्र आफन्त वितेका परिवारबाट निकालिने गाईजात्राको रौनक आज पोखरामा पनि देखिएको हो।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विश्वविद्यालयहरू पनि सहयोगमा जुटेका छन्।
प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछिको खोजी, उद्धार, उपचार तथा राहत वितरण कार्यलाई सरकारले पूर्ण क्षमताका साथ अहोरात्र अघि बढाइरहेको बताएका छन्।
बाढीपहिरोका कारण देशका आठ जिल्लामा फेला परेका ६६९ शवको व्यवस्थापनका लागि नेपाल प्रहरीले १० बुँदे विशेष वैज्ञानिक कार्यविधि कार्यान्वयनमा ल्याएको छ।
भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेमा माटोमा पुरिएकी सात वर्षीया बालिकाको आज दिउँसो जीवितै उद्धार भएको छ।
नेपाल प्रहरीका अनुसार १४८ महिला, २६८ पुरुष, २२ बालिका, २० बालक र २११ आंशिक अङ्गसहितको शव फेला परेको छ।
तर यो स्यालूट फिल्डमा देखिएको सक्रियताका लागि हो। अब यही सक्रियता उद्धार पूरा नभएसम्म, बेपत्ताको खोजी नसकिएसम्म, पीडितले राहत नपाएसम्म र पुनःस्थापनाको काम अघि नबढेसम्म कायम रहनुपर्छ।