७ आश्विन २०८१ सोमबार
image/svg+xml

करेन्ट लागेर बालकको मृत्यु

रुकुम (पश्चिम)मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको सानीभेरी गाउँपालिका ११ का ११ वर्षीय केशव परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए।

काफल टिप्न जाँदा करेन्ट लागेर मृत्यु

रुकुम (पश्चिम)मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको मुसीकोट नगरपालिका ११ का ११ वर्षिय केशव परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए। जंगलमा काफल टिप्न रुख चढेको बेला उनलाई करेन्ट लागेको बताइएको छ।

काठमाडौं आउँदै गरेकाे बसले ठक्कर दिँदा महिलाको मृत्यु

सर्लाहीको लालबन्दीमा रात्रीबसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। काकडभिट्टाबाट काठमाडौतर्फ जाँदै गरेको बा. ४ ख ८०८१ नम्बरको बसले आइतबार राती पौने १० बजे ठक्कर दिँदा ६० वर्षीया मिसमाया परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रकबाट सामान झार्ने क्रममा खसेर मृत्यु

आरुघाट गाउँपालिका वडा नम्बर ९ स्थित आरुघाट विद्युत चोकमा बा ३ ख २५८३ नम्बरको मिनि ट्रकबाट सामान झार्ने क्रममा लडेर एक व्यक्तिको ज्यान गएको छ।

कार्गो जहाजमा ग्यास चुहिएर दुर्घटना, मृतकको संख्या १० पुग्यो

चीनको शानदोङ प्रान्तको लोङयान बन्दरगाहमा शनिबार एउटा सामान बोक्ने पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिएका कारण दश जनाको मृत्यु भएको छ।

सुतेकै स्थानमा रहस्यमय मृत्यु,अनुसन्धानका लागि तालिम प्राप्त कुकुर परिचालित

चितवनमा एक जनाकाे सुतेकै स्थानमा रहस्यमय मृत्यु भएकाे छ। कालिका नगरपालिका १ डडुवाका ४८वर्षीय कुमार श्रेष्ठको आफ्नै घरमा सुतेकै स्थानमा मृत्यु भएको हाे। विहान छ बजेसम्म नउठेपछि बोलाउन जाँदा उनी मृत गरिएको अवस्थामा फेला परेका हुन्।

आगलागीमा १५ बालबालिकाको मृत्यु

भारतको गुजरातमा पर्ने सुरत सहरको एक व्यावसायिक भवनमा आगलागी भएको छ। शुक्रबार दिउँसो भवनको माथिल्लो तलामा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

रुखले किच्दा विद्यालय जाँदै गरेका बालकको मृत्यु

एक्स्काभेटरले सडक खन्ने क्रममा रुखले किचेर विद्यालय जाँदै गरेका बालकको मृत्यु भएको छ। बालकसँगै विद्यालय जाँदै गरेकी बालिका घाइते भएकी छिन्।

दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दुई पुग्यो

रुकुम (पूर्व)मा ट्याक्टर दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दुई पुगेको छ। जिल्लाको भुमे गाउँपालिका ५ बालुवामा भएको दुर्घटना घाइते थप एक जनाको मृत्यु भएको हो।

चीनमा डुङ्गा दुर्घटनामा परी दशको मृत्यु

चीनको दक्षिणपश्चिमी प्रान्त गुइझाओमा बिहीबार अपराह्नमा भएको एक डुङ्गा दुर्घटनामा कम्ती दश व्यक्तिको मृत्यु भएको छ।

डोजरले खनेको खाल्डोमा डुबेर मृत्यु

सिन्धुलीको मरिण गाउँपालिका–७ बाह्रबिसेमा डुबेर सात वर्षीय बालक मनिष श्रेष्ठको मृत्यु भएको छ। मरिणखोलामा पौडी खेल्ने क्रममा खोलामा खनेको खाल्डोमा परी श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ।

बस र ट्रक आपसमा ठोक्किँदा चालक सहित दुइको मृत्यु, २३ जना घाइते

बिहिबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कर्जन्हा नगरपालिका १० प्रयागपुर चोकमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्