१३ असार २०८३ शनिबार
image/svg+xml

फिफा विश्वकप : स्पेन समूह विजेता, उरुग्वे बाहिरियो

पहिलो हाफको अन्त्यतिर एलेक्स बाइनाको गोलले स्पेनका लागि समूह 'एच' मा शीर्ष स्थान सुरक्षित गरेपछिउरुग्वे समूह चरणबाटै बाहिरिएको हो।

धानचामलमा आत्मनिर्भरता चुनाैतीपूर्ण

सरकारले हरेक वर्ष राष्ट्रिय धान दिवस मनाउँदै धानमा आत्मनिर्भरता बढाउने आए पनि मुलुक अझै धान तथा चामलमा परनिर्भर छ।

फिफा विश्वकप : पहिलो पटक सहभागी केप भर्डे नकआउट चरणमा प्रवेश

फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागी रहेको केप भर्डे नकआउट चरणमा पुग्न सफल भएको छ।

बाथरोग उपचार क्लिनिक बन्द

चितवनको भरतपुर–१०स्थित नेशनल बाथरोग सेन्टरका नामबाट सञ्चालन गरिएको भरतपुर मेट्रो क्लिनिक बन्द गरिएको छ।

कार्टेल हिंसाको छायामा मेक्सिकोको विश्वकप उत्सव

फिफा विश्वकप फुटबल सुरु भएयता सहआयोजक मेक्सिकोका प्रमुख सहर मेक्सिको सिटी, ग्वाडालाहारा र मोन्टेरेमा हजारौं समर्थक सडक, चोक र फ्यान जोनमा जम्मा भएर उत्सव मनाइरहेका छन्।

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ।

अस्तित्वको लडाइँमा बेल्जियम

युरोपको बलियो टोली बेल्जियम र न्युजिल्यान्डका लागि फिफा विश्वकपको समूह ‘जी’ मा शनिबार हुने प्रतिस्पर्धा ‘गर या मर’ को अवस्थामा पुगेको छ।

प्रतिनिधि सभाका सांसदलाई ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी अभिमुखीकरण

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यका लागि ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

पुस्तकबाट बालअस्पताललाई डेढ करोड सहयोग

साहित्यकार रामप्रसाद कोइरालाले काठमाडौँ बाल अस्पताललाई एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

राप्ती राजमार्गमा फोर्स जीप दुर्घटना हुँदा आठ जना घाइते

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ डाँगीमोडस्थित राप्ती राजमार्गमा फोर्स जीप दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन्।

फिफा विश्वकप : पहिलो हाफमा उरुग्वेसँग स्पेन १–० ले अगाडि

फिफा विश्वकप २०२६ अन्तर्गत उरुग्वे र स्पेनबीच भइरहेको खेलको पहिलो हाफ सकिँदा स्पेन १–० गोलले अगाडि छ।

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन वायुको प्रभाव रहेको छ।

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ, ८ करोड बढी रकम अपचलन गरेको आरोप

नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ।

फिफा विश्वकप : इराकमाथि सेनेगलको सानदार जित

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा सेनेगलले इराकविरुद्ध ५–० गोलअन्तरको फराकिलो जित निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्