७ वैशाख २०७८ मंगलबार

फिदिम बजारको नयाँ रुप

पुष्पलाल (मध्यपहाडी) लोकमार्गले छोएका दस सहरलाई सुविधा युक्त नयाँ सहर बनाउने योजना अनुसार पाँचथर सदरमुकाम फिदिममा पनि नयाँ सहरका लागि विभिन्न कामहरू अघि बढेका छन् । नयाँ सहरको रूपमा विकासित हुने भएसँगै सदरमुकाम फिदिममा पछिल्लो समय आर्कषण बढे पनि पर्याप्त काम भने हुन सकेका छैनन् ।

फिदिम बजार क्षेत्रमा सडक विस्तार गरिने

पाँचथर सदरमुकाम फिदिमको बजार क्षेत्रमा रहेको मेची राजमार्गको चौडा विस्तार गरिने भएको छ। बजार क्षेत्रमा सडक चौडा गर्ने तयारी भएको भौतिक पूर्वाधार तथा यातायत मन्त्री बसन्तकुमार नेम्बाङले जानकारी दिए।

पाँचथरमा सातदिनसम्म सवारी साधन चलाउन रोक, फिदिम बजार बन्द

जिल्लामा आन्तरिक रुपमा चल्दै आएका सवारी साधन सात दिनका लागि सञ्चालनमा रोक लगाइएको छ। कोरोना भाईसरको संक्रमण बढ्दै गएसँगै गाडी सञ्चलनमा रोक लगाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्