मन्डेला हुन सक्छन् नेपाली पनि
विकास गर्छौँ भनेर आएकाहरू कसरी कसलाई असफल गराएर आफू सत्तामा जान पाउँछु भन्ने ध्याउन्नमा लागेका छन्। सत्तापक्षलाई कसरी सत्ता थाम्ने भन्ने ध्याउन्न छ भने विपक्षलाई कसरी तिनलाई सत्ताच्यत गराउन सकिन्छ भन्ने।
विकास गर्छौँ भनेर आएकाहरू कसरी कसलाई असफल गराएर आफू सत्तामा जान पाउँछु भन्ने ध्याउन्नमा लागेका छन्। सत्तापक्षलाई कसरी सत्ता थाम्ने भन्ने ध्याउन्न छ भने विपक्षलाई कसरी तिनलाई सत्ताच्यत गराउन सकिन्छ भन्ने।
उनले नियम ‘उल्लङ्घन र कमी कमजोरी’ का लागि आफू दोषी रहेको भन्दै राजीनामा दिएका हुन्।
सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ।
ललितपुरको बालकुमारीमा आयोजित भेलाबाट रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो।
जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएकोमा प्रतिनिधि सभाले शोक प्रस्ताव पारित गरेको छ।
आइतबारको प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ।
नेपाली कांग्रेससँगको गठजोड तोडेर माओवादी एमालेसँग सेपिएको मधेसवादी दल जनता समाजवादी पार्टी सरकारमा संघीय सरकारमा सहभागी भयो।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हित, जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्ने बताएको छ।
सरकार गठन र गठबन्धनका प्रक्रियामा पनि शिक्षालाई महत्व नदिई उपेक्षाकै दृष्टिले हेरेको पाइन्छ। यसैले देशमा आमूल परिवर्तन ल्याउँछौँ भनेर जनमत लिनेहरू पनि भागबन्डाका क्रममा शिक्षा मन्त्रालयलाई प्राथमिकतामा राख्न चाहँदैनन्।
चन्द्रबहादुर सुनार ६१ वर्षका भए। उनी २०२४ सालदेखि वीरेन्द्रनगर नगरपालिका– १० पठान टोलमा बस्दै आएका छन्।
रास्वपा सत्ताकेन्द्रित राजनीतिक खेलमा नलाग्ने भनाइ राखेका थिए। मिसन ८४ बाहेक दायाँ/बायाँ नहेर्ने र नसोच्ने बताएका थिए। तर यस सार्वजनिक भनाइ राखेको दुई महिना पनि नपुग्दै माओवादी नेतृत्वमा एमालेसमेतको गठबन्धन सरकारमा गए।
जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठक आह्वान गरेको छ।
तराईकेन्द्रित जनता समाजवादी पार्टी सरकारमा गएसँगै अंकगणितका हिसाबले सरकार सुदृढ बनेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार जनता समाजवादी पार्टी (जसपा) लाई सरकारमा सहभागी गराएका छन्।