७ वैशाख २०८१ शुक्रबार

महिनैपिच्छे दुर्घटनाको जोखिम खेप्न बाध्य कर्णालीवासी

जिल्लाका ग्रामीण सडकमा अनुमतिविनै गाडी सञ्चालन गर्दा पटकपटक दुर्घटना हुने गरेको छ। आफैं ‘डोजर अपरेटर’ आफै इन्जिनियर भएर अधिकांश स्थानीय तहले खनेका अधुरा सडकहरूमा दुर्घटनै दुर्घटना हुने गरेको हो।

धक्काको भरमा गाडि चलाउदै

कर्णाली करिडोरको कालिकोट खण्डको सडक दिन प्रतिदिन बिग्रिँदै गएको छ। नेपाली सेनाले निर्माण गरेर २०७४ सालबाट गाडी गुड्न थालेको करिडोरको स्तरोन्नति नहुँदा दिन प्रतिदिन बिग्रिँदै गएको हो।

कर्णाली करिडोरः त्रिदेशीय ट्रान्जिट बन्दै नेपालगन्ज

नेपालगन्जको जमुनाहदेखि हुम्लाको सिमीकोट हुँदै उत्तरी छिमेकी मित्र राष्ट्र चीनको तिब्बतसम्म जोडिने कर्णाली करिडोरलाई पश्चिम नेपालको एक जीवनरेखाका रूपमा हेरिएको छ ।

समृद्धिको यात्रामा कर्णाली करिडोर

कर्णाली करिडोर खुलेमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला जोडिने छ। यो राजमार्ग चीनको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि बाँकेको भारतसँग सिमाना जोडिएको जमुनाह नाकासम्म विस्तार हुनेछ।

कर्णाली करिडोर खुल्यो

करिडोर खण्ड अन्तगत पचालझरना गाउपालिकाको लाफामा शनिबारदेखि खसेको पहिरोको कारण अबरुद्ध सडक सचालनमा आएको हो।

कर्णाली करिडोर खुल्यो

सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा आएको पहिरोले करिब ३० दिनदेखि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो तिन दिन लगाएर पन्छाएपछि खुलेको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले बताए।

कर्णाली करिडोर सडकको पहिरो पन्छाउन सुरु

अहिले सुख्खा पहिरो खस्न कम भएपछि डोजर लगाएर पहिरो पन्छ्याउन थालिएको हो। पहिरो खस्न कम भएपछि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो पन्छ्याउन थालिएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए।

अवरुद्ध कर्णाली करिडोर अझै खुलेन

करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका-१ को लुसामा निरन्तर पहिरो खस्दा करिडोर अझैँ खुल्न नसकेको हो।

अझै खुलेन कर्णाली करिडोर

कालिकोटका पाँच वटा पालिकासहित बाजुराको कोल्टी, मुगुको पश्चिम भेग र हुम्लाको पश्चिम भेग जोड्ने कर्णाली कोरिडोरमा गाडी नचल्दा यात्रु पिठ्युमा भारी बोकेर पैदल हिँड्न बाध्य छन्।

कडा चट्टानी भीर छिचोल्दै सेना

कर्णाली करिडोरको हुम्ला खण्डको कडा चट्टानी भीरमा नेपाली सेनाका जवान र स्थानियले ज्यानको बाजी राखेर कामगर्दै आएका छन्। अग्लो चट्टानी भीर भएको सुनाखाडामा चट्टान विस्फोट गर्न नेपाली सेना र,स्थानियले ज्यानको बाजी राखेर कामगर्दै आएको छन्।

कर्णाली करिडोरको ६ किलोमिटर ट्रयाक खुल्न बाँकी

कर्णाली करिडोरको कुल ६ सय ८२ किलोमिटर भएपनि कालिकोटको खुलालुदेखि हिल्सासम्मको २ सय ६९ किलोमिटर सडक निर्माण गर्न निक्कै कठिन रहेको छ। यो सडको हिल्सा,हुम्ला खण्डको ६ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको छ।

कर्णाली करिडोरमा चर्को भाडा असुली

कर्णाली करिडोरमा यातायात समितिले चर्को भाडा असुल्ने गरेका छन्। मान्मदेखि सेराचौर जानका लागि ४७ किलोमिटर सडकको दूरी पार गर्नु पर्छ। ४७ किलोमिटरको भाडा एक हजार छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्