६ आश्विन २०८१ आइतबार
image/svg+xml

पटना आउने रेल दुर्घटना हुँदा कम्तीमा ९१ जनाको मृत्यु

भारतको कानपुरमा रेल दुर्घटना हुँदा कम्तीमा ९१ जनाको ज्यान गएको छ। भारतको इन्दोरबाट पटना आइरहेको उक्त रेल कानपुरको पुख्र्यानमा लिकबाट बाहिर गएर पल्टिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा १ सय जनाभन्दा बढी घाइते भएका छन्।

ग्रिसमा सबै खेल घरेलु फुटबल प्रतियोगीतामा रोक

ग्रिसमा आफ्नो देशभित्र हुने सबै खाले फुटबल प्रतियोगीतामा रोक लगाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। स्थानीय संचार माध्यमका अनुसार ग्रिसको रेफ्री संघका अध्यक्ष जिरागोस विकासको घरमा अज्ञात व्यक्तिले आगजनी गरेको र सरकारले यसको छानबिन गर्नुपर्ने माग राख्दै सबै खाले घरेलु प्रतियोगीतामा रोक लगाइएको जनाएका छन्।

संविधान कार्यान्वयन हुन नदिन भारतको षडयन्त्र: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपालको संविधान कार्यान्वयनमा छिमेकी देश भारतले षडयन्त्र गरिरहेको बताएका छन्। नेकपा एमाले खोटाङले आईतबार सुरु गरेको संविधान कार्यान्वयनकालागि जनपरिचालन अभियान कार्यक्रम उद्‍घाटन गर्दै महासचिव पोखरेलले सुरुमा संविधान जारी गर्न नदिन चलखेल गरेको भारत हाल कार्यान्वयन गर्न नदिन मरिमेटेर लागीपरेको आरोप लगाए।

रेल दुर्घटना हुदाँ पकिस्तानमा २१ जनाको मृत्यु, ४५ घाइते

पाकिस्तानको बन्दरगाह सहर कराँचीमा बिहीबार बिहान यात्रुवाहक दुई वटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य ४५ जना घाइते भएका अस्पताल स्रोतले जानकारी दिएको छ । कराँची सहरमा अवस्थित जिन्नाह अस्पतालका प्रवत्ता सीमी जमालीले घटनास्थलबाट २१ वटा शव र ४५ जना घाइतेलाई अस्पतालमा ल्याइएको जानकारी दिए।

नेपाल रेल्वेको जग्गामा भारतीय अतिक्रमण

वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगीले सीमावर्ती भारतीय सहर रक्सौलमा रहेको नेपाल रेल्वेको जग्गा प्रयोग गर्न नपाउँदा भारतीय रेल्वेको जग्गा प्रयोग गरेबापत करोडौं रुपैयाँ स्टेसन भाडा र बिलम्ब शुल्क तिरिरहेका छन् ।

नेपालको पर्यटन प्रवर्द्धनका लागि पहल गर्छुः अस्ट्रेलियाली सांसद

‘नेपाल भ्रमण गरी पुनःनिर्माणका लागि सहयोग गरौँ’ भन्ने नारासहित अस्ट्रेलियाली सांसद जिङ लीसहितको प्रतिनिधिमण्डल नेपाल भ्रमण गरी आज स्वदेश फर्किएको छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छः महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताएका छन्। एमाले काठमाडौँ– ४ नम्बर वडा कमिटीले शनिबार आयोजना गरेको चियापान कार्याक्रममा उहाँले संविधानमा शासकीय स्वरुप र निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्नेमा जोड दिएका हुन्। सरकार बदल्ने र भत्काउने फोहोरी खेल बढेकाले अब मुलुक बनाउन प्रत्यक्ष कार्यकारीका लागि एमालेले पहल गर्ने उनको कथन छ ।

'चिनियाँ रेल नेपाल हुँदै भारत पुर्‍याउन सम्भव छ'

विगत दशकहरुमा एशिया सामाजिक—आर्थिक विकासमा पछाडि परेको थियो। तर अहिले विश्व अर्थतन्त्रको केन्द्रबिन्दू नै एशिया बन्दै अएको दाबी गरिएको छ । हामीले यस दाबीलाई अतिरन्जनाका रुपमा लिनहुँदैन।

अष्ट्रेलियामा जिउँदै जलाएर भारतीयको हत्या

एक भारतीय बस चालकको अष्ट्रेलियामा जिउँदै जलाएर हत्या गरिएको छ। मनमित अलिशेर नाम गरेका ती चालकको शरीरमा यात्रुले पेट्रोल खन्याएर आगो सल्काइदिएका थिए।

महाअभियोगलाई संविधान संशोधनसँग सौदावाजी गर्ने कुरा एमालेलाई मान्य छैन:पोखरेल

नेकपा एमालेका नेता शंकर पोखरेलले संविधान संशोधनको सौदावाजीका रुपमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई लिइए आफ्नो पार्टीले कुनै हालतमा नमान्ने बताएका छन्।

दिल्लीस्थित नेपाली दूतावास भवनमुनि रेल सञ्चालन अनुमतिकाे कागजात माग

व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतस्थित नेपाली राजदूतावासको जमिनमुनिबाट मेट्रो रेल सञ्चालन गर्न सरकारले दिएको अनुमतिका सम्बन्धमा सात दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।

६ सय क्षमताको रेलमा १६ सय यात्रु, दुर्घटनामा कैयौंको ज्यान गयो

सो यात्रुबहाक रेलमा ६ सय जना यात्रु क्षमता भएपनि १६ सय यात्रु चढाइएको बताइएको छ। अत्याधीक भारका कारण उक्त रेलको २२ वटा डिब्बा लिक बाहिर गएकाले दुर्घटना भएको बताइएको छ।

सरकार संविधान संशोधन गर्ने गृहकार्यमा जुटेको छ: नेता पोखरेल

नेकपा (माओवादी केन्द्र)का सचिव एवम् पूर्वमन्त्री गिरीराजमणि पोखरेलले असन्तुष्टहरुको माग सम्बोधन गर्नका लागि सरकारले तिहार अगाडि नै संविधान संशोधन गर्ने गृहकार्य सुरु गरेको बताएका छन्।

रेलिङ भाँचे सम्बन्धित दलले क्षतिपूर्ति भर्नुपर्ने

राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, मतदाता नामावलीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गृहमन्त्रीले सदनमा पेश गरेका हुन्।

ट्रेलर लिएर आइन ‘राधा’

अभिनेत्री सन्चिता लुईटेलले केही वर्षको विश्रामपछि अभिनयमा पुनरागमन गरेको भनिएको फिल्म ‘राधा’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार दरबारमार्गस्थित क्युज सिनेमा हलमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । कार्यक्रममा सन्चिताले आफ्नौ तौललाई लिएर भइरहेका टिप्पणीप्रति स्पष्टिकरण दिएकी थिइन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्