८ वैशाख २०८१ शनिबार
डा. बाबुराम भट्टरार्इ


डा. बाबुराम भट्टरार्इका लेखहरु :

हिंसाप्रति निरपेक्ष धारणा बनाउन असम्भव

म विगत दुई दशकमा नेपालको माओवादी आन्दोलनको संक्रमणकालीन प्रकृति मुख्यतः बुलेटदेखि ब्यालेटसम्म, के कारण यो सम्भव भयो ? सोका परिणामहरु के के भए ? नेपाली अनुभवले हाम्रो समाजलाई लोकतान्त्रीकरण गर्न सघाउन के कस्ता खालका सिद्धान्तहरु प्रतिपादन गर्न मदत पुर्‍याउँछ भन्ने बारेमा केन्द्रित रहनेछु।

हेलचेक्र्याइँ नगरौं

परिमार्जन सहित संविधान संशोधनको विषयलाई टुंग्याउनु निर्वाचनको पहिलो शर्त हो। सबैलाई निर्वाचनमा सहभागी बनाउन सकारले यो काम गर्नैपर्छ। यसमा हेलचेक्र्याइँ नगरौं। विषयको गम्भीरता बुझौं।

'चिनियाँ रेल नेपाल हुँदै भारत पुर्‍याउन सम्भव छ'

विगत दशकहरुमा एशिया सामाजिक—आर्थिक विकासमा पछाडि परेको थियो। तर अहिले विश्व अर्थतन्त्रको केन्द्रबिन्दू नै एशिया बन्दै अएको दाबी गरिएको छ । हामीले यस दाबीलाई अतिरन्जनाका रुपमा लिनहुँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्