राष्ट्रपति पौडेल र जापानका सम्राटबीच इम्पेरियल प्यालेसमा शिष्टाचार भेट
राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा जापानले गरेको सहयोग र खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।
राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा जापानले गरेको सहयोग र खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।
प्रारम्भिक सूची अनुसार ९ सय २२ जना पुरुष र ३ सय ७४ जना अस्थायी मतदाता नामावली संकलन भएको छ ।
प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेकोे ‘निर्वाचन परिचालन समिति’ ले सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न नेताहरूलाई खटाएको हो ।
यस वर्ष जनवरीमा नै पर्यटकको सङख्यामा वृद्धि भएको हो। मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार चालु वर्षको सन् २०२६ को जनवरीमा १० हजार ८२२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन्।
निर्वाचनको मुखैमा वृद्ध वृद्धा रिझाउने गरी काठमाडौं महानगरपालिकाले नयाँ कार्यक्रम सुरु गरेको आशंकामा निर्वाचन आयोगले महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ।
निर्वाचन आयोगका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकहरु मतदाता सूचीमा समावेश हुन पाउने भएका छन्।
७६ मतदानस्थलमध्ये ३५ लाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ६८३ दशमलव १५को बिन्दुमा कायम भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले फागुन २१ गते हुने निर्वाचनमा राजनीतिक दलहरु आम रुपमा एक्लाएक्लै प्रतिस्पर्धामा भएपनि कतिपय स्थानमा तालमेल हुनेसक्ने बताएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनमा शान्तिका लागि मतदान गर्न आम मतदातासँग आग्रह गरेकी छन्।
नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाहको हातमा देशको शासन पुगे मुलुक दुर्घटनामा जाने बताएका छन्।
सरकारको ध्यान निर्वाचन सम्पन्न गर्नुबाहेक अन्य नरहेको पनि उनले स्पष्ट पारिन् । यो निर्वाचन स्थायित्व र शान्ति कायम गर्न कोसेढुंगा सावित हुने पनि बताइन् ।
नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाहको हातमा देशको शासन पुगे मुलुक दुर्घटनामा जाने बताएका छन्।
आइसिसी टि-२० पुरुष विश्वकप खेल्ने पाकिस्तान टोली श्रीलंकाको राजधानी कोलम्बो पुगेको छ।
नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जनताले नयाँ अनुहार नभइ नयाँ भिजन खोजेको बताएका छन्।