५ आश्विन २०८१ शनिबार
image/svg+xml

केशवलाई बुद्धिचाल उपाधि

गोल्डेनगेट कलेजका केशव श्रेष्ठले सोमबार गणेशमान सिंह स्मृति सहकारी कप बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

क्षितिज र केशव फाइनलमा

साकोसका क्षितिज भण्डारी र गोल्डेनगेट कलेजका केशव श्रेष्ठ गणेशमान सिंह स्मृति सहकारी कप बुद्धिचाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरमा चोरी

प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरमा चोरी भएको छ। काठमाडौंको महांकालस्थित स्थापितको घरबाट शुक्रबार आठ–नौ तोला सुनको गहना चोरी भएको बताइएको छ।

पेन्सनकाे लाेभमा आमाको शव ३ वर्षदेखि फ्रिजमा

भारतको कोलकत्तामा एक व्यक्तिलाई आफ्नी आमाको शवलाई तीन वर्षदेखि फ्रिजमा राखेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

चौध वर्षपछि आफन्तको शव उत्खनन

तत्कालीन द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरी हत्यासँगै शव बेपत्ता पारिएका महावु गाउँपालिका– ६ का ऐनबहादुर शाहीको शव आफन्तले १४ वर्षपछि आफैँ उत्खनन गरेका छन्।

खड्काको शव नेपाल ल्याँइदै, अन्तिम संस्कार भोली

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको अन्तिम संस्कार आइतबार गरिने गएको छ। खड्काको पार्थिव शरीरलाई आज (शनिबार) राति ९ बजे जेट एयरको उडानद्वारा नेपाल ल्याउने र राति खडकाकै निवासमा राखिने नेपाली कांग्रेसले जनाएको छ।

तीन सातादेखि बालिकाको शव अस्पतालमै

तीन साताअघि काठमाडौंको नक्सालमा झुन्डिएकी भनिएकी बालिकाको मृत्युको कारण आत्महत्या नभई अन्य कारण हुनसक्ने बताउँदै आफन्तले शव बुझ्न मानेका छैनन्।

शव फेला

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–१२ शंखुस्थित जंगलमा बिहीबार १ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रधानमन्त्रीले राराबाट देशवासीलाई सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न उनी रारा ताल जाने र सोही स्थानबाट देशवासीलाई सम्बोधन गर्ने नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट)को सातौ महाअधिवेशनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जानकारी गराए।

प्रधानन्यायाधीशविरुद्ध महाभियोगको तयारी

भारतमा विपक्षी दलहरुले प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव संसदमा दर्ता गराउने भएका छन्। प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसको नेतृत्वमा प्रधानन्यायाधीश दीपक मिश्राविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी भएको हो।

हराएकी महिलाको शव भेटियो

पाल्पा जिल्ला तानसेन–७ चुच्चेबारीमा महिलाको शव भेटिएको छ ।शव पाल्पा जिल्ला तानसेन नगरपालिका–८ गैरा भन्ने स्थानकी ३८ वर्षीया शान्ति हिताङ्ग रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

दुबई प्रहरीद्वारा श्रीदेवीको शव परिवारलाई हस्तान्तरण

दुबई प्रहरीले भारतीय चर्चित अभिनेत्री श्रीदेवी कपूरको शव उनको परिवारलाई हस्तान्तरण गरेको छ। परिवारलाई मृत शरीर हस्तान्तरण गर्नुपूर्व उनको मृत्युको मुद्दा दुबई प्रहरीले बन्द गरेको जनाएको थियो। सुरक्षित राख्ने आवश्यक उपाय गरेपछि उनको शवलाई अन्तिम संस्कारका लागि भारत लगिने छ।

प्रधानन्यायाधीशविरुद्ध माइतीघरमा प्रदर्शन

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग गदै आज माइतीघरमा प्रदर्शन गरिएको छ। सोलिडयारिटी फर गोविन्द केसी एलाइन्सको आयोजनामा दिउँसो एक घण्टा पराजुलीविरुद्ध प्रदर्शन गरिएको थियो।

सदायको शव फेला, हत्याको आशंका

सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला परेको मृतक पुरुषको पहिचान खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्