विवादपछि सिफारिस शुल्क लिने निर्णयबाट पछि हट्यो महानगर
होम आइसोलेसनमा बसेको सिफारिस गरेबापत शुल्क लिने निर्णयबाट विराटनगर महानगरपालिका पछि हटेको छ।
होम आइसोलेसनमा बसेको सिफारिस गरेबापत शुल्क लिने निर्णयबाट विराटनगर महानगरपालिका पछि हटेको छ।
प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईसहित ३२ जना लाई कोरोना संक्रमण भएको छ। ४४ वर्षका प्रजिअ भट्टराई र उनकी पत्नीलाई कोरोना पुष्टि भएको रिपोर्ट आएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
पाँचथरमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १४ पुग्दा अधिकांश ‘होम आइसोलेसन’ मा छन्।
शुक्रबार एकैदिन २ हजार २० जना संक्रमित थपिएका छन्। यसअघि औसत १ हजारदेखि १५ सयको हाराहारीमा संक्रमित हुने गरेकोमा शुक्रबार यति ठूलो संख्यामा संक्रमित थपिएका हुन्।
प्रदेश सरकार र स्थानीय तहले आइसोलेसन बेड प्रबन्ध गर्न नसक्दा विराटनगरका एक जना कोरोना संक्रमितको घरमै मृत्यु भएको छ ।