१४ आश्विन २०८१ सोमबार
image/svg+xml

जेडटिईले सर्वसााधरणको रोजाइमा आगामी स्मार्टफोन बजारमा ल्याउने

सानचेन— चाइनिज मोबाइल कम्पनी जेडटीर्ईले आफ्नो आगामी स्मार्टफोनका लागि सर्वसाधरणको राय तथा सुझाव लिन चाहेको बताएको छ। कम्पनीले सर्वसाधरणकै रोजाइमा अब बजारमा आउने नयाँ स्मार्टफोनको डिजाइन निर्धारण गरिने बताएको छ।

सरकारप्रति बजार सशंकित

कम्युनिस्ट नेतृत्वको सरकारलाई सेयर बजारले स्वागत गर्दैन। कम्युनिस्टलाई उदार अर्थव्यवस्थाका बाधकका रुपमा लिने गरेका कारण पुँजीवादको एक सशक्त अस्त्रको रुपमा लिइएको सेयर बजारका लगानीकर्ताले उनीहरुको नेतृत्वको सरकारलाई स्वागत नगरेका मान्न सकिन्छ।

बजार पसेको चितुवा ३ दिनपछि नियन्त्रणमा

लमजुङ– शनिबार बिहान नै बजारमा पसेर सदरमुकाम बेसीशहरका सर्वसाधारणलाई त्रसित बनाएको चितुवालाई ३ दिनपछि नियन्त्रणमा लिएर जंगलमा लगिएको छ।

बेसीशहर बजारमा चितुवा पसेपछि...

लमजुङ-सदरमुकाम बेसीशहर नजिकैको जंगलबाट निस्किएको चितुवा बजारमा पसेर कुद्न थालेपछि बेसीशहरका सर्वसाधारण त्रसित बनेका छन्।

बेसीशहर बजारमा चितुवा पसेपछि...

लमजुङ-सदरमुकाम बेसीशहर नजिकैको जंगलबाट निस्किएको चितुवा बजारमा पसेर कुद्न थालेपछि बेसीशहरका सर्वसाधारण त्रसित बनेका छन्।

आयातित वस्तुमा चरम कालोबजारी

विदेशी सामान आयात गरेर बेच्ने नेपाली कम्पनीले कति प्रतिशतसम्म नाफा कमाउँछन्? २० प्रतिशत, ५० प्रतिशत वा शतप्रतिशत? होइन, ७ हजार प्रतिशत ! पत्याउनुभएन? दरबारमार्गस्थित 'बेन्ट्ले द लेदर' कम्पनीको सोरुम जानुस्।

‘वान प्लस–३’ नेपाली बजारमा

आइहब प्रालिले चाइनिज मोवाइल कम्पनी वान प्लस–३ को नेपाली बजारमा औपचारिक रुपमा सार्वजनिक गरेको छ। ६ जिबी र्याम रहेको वान प्लस –३ मा प्राथमिक क्यामरा १६ मेगापिक्सेल तथा फ्रन्ट फेस क्यामरा ८ मेगापिक्सेलको रहेको कम्पनीले जनाएको छ। उक्त क्यामरा ड्यिुल स्टेभलाइजिङ प्रविधिमा आधारित रहेको पनि कम्पनीले जानाएको छ।

क्लिन फिडले विज्ञापन बजार दोब्बर हुने

मन्त्रिपरिषदले पारित गरेको 'क्लिन फिड' नीति कार्यान्वयन भए नेपाली विज्ञापन बजार झन्डै दोब्बर बढ्ने देखिएको छ । एक वर्षभित्र क्लिन फिडसम्बन्धी नियावमवली बनाएर लागू गर्नसके यसबाट सरकारी राजस्वमै सकारात्मक प्रभाव पर्ने विज्ञापन व्यवसायीको भनाइ छ।

सिभिल बैंकको जाहेरीमा सिद्धार्थ विकास बैंकका बजार ब्यवस्थापक पक्राउ

काठमाडौं—सिभिल बैंकले दिएको जाहेरीका आधारमा प्रहरीले सिद्धार्थ विकास बैंकका बजार ब्यवस्थापक सहित अन्य ६ जनालाई पक्राउ गरेको छ।

कर्जा कडाइबीच सेयर बजार उत्साहित

नेपाल राष्ट्र बैंकले सेयर कर्जामा कडाइ गरे पनि त्यसको असर सेयर बजारमा देखिएको छैन। सेयर कर्जामा लगानी गर्दा बढी जोखिम हुने भन्दै राष्ट्र बैंकले आर्थिक वर्ष ०७३/७४ को मौद्रिक नीतिमा सेयर धितोमा कर्जा प्रवाह गर्न केही कडाइ गरेको थियो।

शेयर धितो कर्जामा कडाइ, बजारमा देखिएन असर, २७ अंककाे वृद्धि

काठमाडाैं– राष्ट्र बै‌कले बिहीबार सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिले सेयर कर्जा धितोमा कडाइँ गरे पनि त्यसको असर सेयर बजारमा देखिएन। नयाँ नीतिअनुसार बैंकहरुले शेयर धितोमा प्रवाह गर्ने मार्जिन (मार्जिन लेन्डिङ) प्रकृतिको कर्जामा शेयरको मूल्यको ५० प्रतिशत मात्र कर्जा पाउनेछन् । यसअघि शेयर मूल्यको ७० प्रतिशतभन्दा बढी कर्जा बैंकहरुले उपलब्ध गराउँदै आएका थिए।

सेयर बजारमा एकै दिन ९ अर्ब ८० करोड गुम्यो

सत्तारुढ नेकपा मोओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै सेयर बजारले एकै दिन ९ अर्ब ८० करोड रुपैयाँ गुमाएको छ ।

पहिरोको जोखिममा खलंगा बजार

जाजरकोट- भेरीमालिका नगरपालिका कुशलराज थापालाइ आकासमा वादल देखिने वित्तिकै राति सुत्न पाइएला कि नपाइएला भन्ने चिन्ताले सताउने गर्छ। राति घरमाथिको पहिरो आउने डरले उनलाइ रातमा निद्रै लाग्दैन।

सरकार ढल्ने खबरसँगै ९ अंकले घट्यो शेयर बजार

काठमाडौं– माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयले मंगलबार नेपालको पूँजी बजार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ९.२० अंकले घटेको छ। बजार खुलेदेखि करिब ७ अंकले शेयर सूचक उक्लिसकेकाे थियाे। तर, केन्द्रको निर्णय बजारले थाहा पाउनासाथ एकाएक ४८ अंकसम्मले ओरालो लागेको शेयर बजार पौने २ बजेदेखि भने पुनः उकालो लागेर बजार बन्द हुँदासम्म ९.२० अंकले घटेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्