२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml

हिमाल आरोहण मैझारो : उठ्यो सवा अर्ब राजस्व, सगरमाथा चढ्नेमा चीन अगाडि

पर्यटन विभागले छ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ। त्यसभन्दा सानो हिमाललाई नेपाल पर्वतारोहण संघ (एनएमए)ले अनुमति दिँदै आएको छ।

अमेरिका र इरानबिच फेरि टकराव बढ्यो : कच्चा तेलको मूल्य वृद्धि

अमेरिकी आक्रमणको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले बहराइनमा रहेको अमेरिकी नौसेनाको पाँचौं फ्लीटमा ड्रोन र जोर्डनमा रहेको एयरबेसमा लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेको छ।

दर्ता, नवीकरणबिनै शैक्षिक परामर्श

शिक्षा मन्त्रालयका उपसचिव एवं शैक्षिक परामर्श शाखाका प्रमुख सेमन्तराज कोइरालाका अनुसार हालसम्म मन्त्रालयमा ९२४ वटा शैक्षिक परामर्शसँग सम्बन्धित संस्था दर्ता भएको तथ्यांक छ।

सात बुँदे प्रस्तावको हल्ला भ्रामक : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने खबर सत्य नभएको बताएका छन्।

४८ राष्ट्रको महाकुम्भमा फुटबलको नयाँ युग

विश्वकपको आकर्षण नयाँ ढाँचा र नयाँ राष्ट्रहरू मात्र छैनन्। फुटबलका लिजिन्ड क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीसँगै नेइमार पनि आकर्षणको केन्द्र बनेका छन्।

प्रतिनिधि सभा बैठक बस्दै : बजेटमाथि छलफलदेखि विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची

बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा सभामुख डिपी अर्यालले पढेर सुनाउने कार्यसूची छ।

मोदीको नयाँ कीर्तिमान : नेहरूलाई पछि पार्दै बने सबैभन्दा लामो समयसम्म ‘लगातार निर्वाचित’ प्रधानमन्त्री

गठबन्धन शासित २२ राज्य र केन्द्र शासित प्रदेशका मुख्यमन्त्री, उपमुख्यमन्त्री तथा सहयोगी दलका प्रमुख नेताहरू सहभागी हुने उक्त बैठकले मोदीलाई बधाई दिने प्रस्ताव पारित गर्ने जनाइएको छ।

आज अन्तर्राष्ट्रिय सभ्यताबिच संवाद दिवस मनाइँदै

संयुक्त राष्ट्र महासभाले सन् २०२४ जुन ७ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष जुन १० लाई अन्तर्राष्ट्रिय सभ्यताबिच संवाद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। चीनद्वारा प्रस्तावित उक्त प्रस्तावलाई ८० भन्दा बढी देशहरूले समर्थन गरेका थिए।

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ : एक पाथी पिसेको १० रुपैयाँ लिन्छन्

पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय अहिले पनि उस्तै छ। गाउँलाई प्रविधि र आधुनिकताले छोए पनि श्रेष्ठको पानी घट्टको काम पनि उसैगरी चलेको छ।

महिला शक्ति: चीनको विकास मन्त्र

महिला सशक्तीकरणलाई राष्ट्रिय विकास रणनीतिको केन्द्रमा राखेर चीनले समावेशी समृद्धिको उदाहरण प्रस्तुत गरेको छ।

आज यी पाँच प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ।

फ्लाई दुबईले पायो पोखरा-दुबई अनुमति : विश्वका ३०० बढी सहरसँग जोडिँदै पर्यटकीय राजधानी

हालसम्म छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। झण्डै रु २२ अर्ब ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ।

काम नगर्ने जलविद्युत् प्रवर्द्धकको अनुमतिपत्र खारेज गर्न उच्चस्तरीय समितिको सिफारिस

समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारीअनुसार गहन ढंगले पूरा गरेकामा समितिका सदस्यहरूलाई धन्यवाद दिँदै प्रतिवेदनमा समेटिएका सुझावहरूको कानुनी र प्राविधिक मूल्यांकनसहित तत्कालै कार्यान्वयन लैजाने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्