३१ असार २०८३ बुधबार
image/svg+xml

माइतीघरमा गोलभेँडा फालेर आन्दोलन (तस्बिरहरु)

तारकेश्वरका किसानहरूले माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर विरोध प्रदर्शन गरेका छन्।

कानून मन्त्रालयले सङ्‍घीय संसद्लाई बुझायो १६६ विधेयकको सूची

सरकारले आगामी आर्थिक वर्ष २०८३।०८४ मा निर्माण गरिने कानूनहरुको मस्यौदाको सूची र कार्यतालिका सङ्‍घीय संसद्‍मा पठाएको छ।

सरकार सस्तो ‘स्टन्ट’ र ‘फण्डा’ मा केन्द्रित भयो : सांसद गिता गुरुङ

नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य गिता गुरुङले सरकारले जनता र जनप्रतिनिधिका गम्भीर प्रश्नहरूलाई सस्तो स्टन्ट र ‘फण्डा’ निकालेर विषयान्तर गरेको बताएकी छिन्।

ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन

समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभावलगायत समस्या नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बा निर्माणको शिलान्यास गरिएको छ ।

एसीसी यू–१९ महिला प्रिमियर कप क्वार्टरफाइनल: जापानले नेपाललाई दियो ८७ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ रोजेको जापानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८६ रन बनायो।

उपसभामुख रुवी कुमारी नेतृत्वको टोली चीन प्रस्थान

प्रतिनिधि सभाका उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेका छन्।

आत्मदाहको प्रयास गरेका सहनीलाई कीर्तिपुर बर्न अस्पतालमा रिफर

गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले शरीरमा पेट्रोल खन्याएर आगो लगाइ आत्मदाहको प्रयास गरेका छन्।

कठिन घुम्ती

बुबा हामीले एटिएमहरू फोरेर पैसा लुटेर आएका छौं। पुलिस हाम्रो पिछा गरिरहेको छ।हामीलाई लुकाइदिनुस् प्लिज बुबा।

कमेडियन समय रैनासहित ५ जनालाई जनही तीन लाख जरिवाना

भारतको सर्वोच्च अदालतले चर्चित स्ट्यान्ड-अप कमेडियन तथा युट्युबर समय रैनासहित ५ जना कमेडियनहरूलाई जनही तीन लाख भारतीय रुपैयाँ जरिवाना गरेको छ।

राज्य आतङ्कको जवाफ हिंसाबाटै आउँछ : सचिन तिमल्सेना

नेता तिमल्सेनाले थप लेखेका छन्, ‘बिष रोपेर अमृत फल्दैन है, राज्य आतङ्कको जवाफ हिंसाबाटै आउँछ। अनि त्यसको दुष्परिणाम सबैले भोग्नुपर्छ।’

सिंहदरबारभित्र करार र अस्थायी कर्मचारीको विरोध प्रदर्शन

सरकारले करारका कर्मचारी हटाउन लागिएको विषयमा करार,अस्थायी तथा ज्यालादारी कर्मचारी आन्दोलित भएका छन्।

दीपाश्रीदेखि प्रियंकासम्म नाचेको फिल्म ‘हली’ रिलिज अगावै साइप्रसमा ‘सोल्ड आउट’

वास्तविक जीवनका घटनाहरूबाट प्रेरित भई निर्माण गरिएको प्रतीक्षित नेपाली चलचित्र ‘हली’ नेपाल प्रदर्शनमा आउनु अगावै साइप्रसमा भव्य रूपमा ‘सोल्ड आउट’ भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्