२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कोलम्बोमा ‘श्रीलंका स्मृति’ सार्वजनिक

लेखक तथा पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ श्रीलंकाको आर्थिक राजधानी कोलम्बोमा सार्वजनिक गरिएको छ।

हाप्किडो प्रतियोगिता सुरु

सहिद स्मृति मार्सल आर्ट्स हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता शुक्रबार सुरु भयो। प्रतियोगिताको प्रमुख अतिथि पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरे।

उहिलेको दसैं

दश वर्षको उमेरमै बिहे भएकी कमला भन्छिन्, ‘दसैंआउनु एक महिना अघिदेखि मुसलमानहरू डोकोभरि चुरा र पोते बोकेर गाउँ डुल्न थाल्थे। दशमीको दिन घरमा टीका लगाएपछि कहिले भोलि हुन्छ र माइत जान पाइन्छ भन्ने लाग्थ्यो। रातभरि निद्रा पर्दैनथ्यो।’

विशिष्ट व्यक्तित्व

जन्मिएपछि एकदिन सबैले मर्नुुपर्छ। यो शाश्वत सत्यलाई कसैले चुुनौती दिन सक्दैन। हेमराजले पनि सक्नुुभएन। यसकारण भौतिक रूपमा उहाँको अन्त्य भयो। तर उहाँले गर्नुुभएका काम र आभ्यन्तर पहिचानले उहाँ अजर अमर हुुनुुहुुन्छ।

कांग्रेसले संघर्ष गरेका नेताहरुको ‘स्मृति ग्रन्थ’ निकाल्ने

नेपाली कांग्रेसले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको स्मृतिमा 'स्मृति ग्रन्थ’ निकाल्ने भएको छ।

अल्जाइमर्सका अप्ठ्यारा

‘विस्मृति रोगबारे चर्चा गरौं: हेय भाव अन्त्य गरौ: नारासहित यस वर्ष पनि सेप्टेम्बर २१(असोज ४) का दिन २६औं विश्व अल्जाइमर्स चेतना दिवस मनाइएको छ । अल्जाइमर्स डिजिज इन्टरनेसनलले ‘अल्जाइमर्स मन्थ’ घोषणा गरी सेप्टेम्बरभर विविध चेतनामूलक कार्यक्रम गर्ने जनाएको छ ।

पुष्पलाल स्मृति र्‍याङकिङ ब्याडमिन्टन:रत्नजित र दीपेश अन्तिम चारमा

त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र सशस्त्र प्रहरी बलको एपिएफ क्लबका दीपेश धामी इटहरीमा जारी योनेक्स सनराइज नवौं पुष्पलाल स्मृति ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

प्रकाश दाहालको स्मृतिमा भलिबल हुने

प्रतियोगितामा तीन विभागीयसहित बढीमा १० टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक विकास गुरुङले जानकारी गराए। एक टोलीले ३ विदेशी खेलाडी क्लबमा राख्न पाउने र तीनै जनाले एकै पटक कोर्टमा उत्रन पाउनेछन्।

मेरो प्यारो उत्तरे

पानी घट्टजस्तो घुमिरहन्छ समय। मानिस समयको पखेटा समाएर उडिरहन्छ कताकता। तर स्थान कहिले नफेरिँदो रहेछ ! मात्रै दृष्य फेरिने। अझ केही उद्देश्यसहित पहिलोपटक पाइला राखेको ठाउँको सम्झना विशेष हुने नै भयो। हो, उत्तरे स्कुल त्यस्तै स्थान हो मेरा लागि।

हरेराम जोशी स्मृति टेबलटेनिस हुने

हरेराम जोशी स्मृति प्रतिष्ठानको आयोजनामा १४औं हरेराम जोशी स्मृति उपत्यकाव्यापी टेबलटेनिस प्रतियोगिता भदौ ५ र ७ गते हुने भएको छ ।

ओझेलमा नरहरिनाथ स्मृति पुस्तकालय

पशुपतिको मृगस्थलीमा रहेको योगी नरहरिनाथ स्मृति पुस्तकालय तथा संग्राहलयको अस्तित्व ओझेलमा परेको छ।

जनताको जनवादबाटै मुलुक अगाडि बढ्छ : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले जनताको जनवादबाटै मुलुक अगाडि बढ्ने बताएका छन्। उनले अहिलेको कार्यदिशाबाट राष्ट्रिय पुँजी र अर्थतन्त्र दुबैको विकास गर्दै समृद्धिको संकल्प साकार पार्न सकिने बताए।

अहिलेका कम्युनिष्ट नेता, कार्यकर्ता पुष्पलालका उत्तराधिकारी हुन्ः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको बताएका छन्। ४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले आज कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्