प्रधानमन्त्री ओली जन्मघरमा
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा आज अपराह्न २ बजे आइपुगेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा आज अपराह्न २ बजे आइपुगेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिकूलताहरुलाई चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता भएका व्यक्तित्व भएको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन्। मन्त्री बास्कोटाले राजीनामा दिएको सभामुख अग्नी सापकोटाले संसदमा जानकारी दिए।
सूचना तथा सञ्चार मन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड कमिसन प्रकरणमा मिडियाहरूमा आएका अडियोसहितका समाचारहरूप्रति विवेकशील नेपाली दलले गम्भीर ध्यानाकर्षण जनाएकाे छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देश बदल्ने अठोटका साथ अघि बढिरहँदा नकारात्मक प्रवृत्तिको सामना गरिरहनु परेको बताएका छन्।
अर्थमन्त्री युवराज खतिवडा र वाणिज्य बैँकका सबै प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरू बीच तीन घन्टा छलफल भएको छ।
बाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकास मन्त्रीमा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का प्रदेशका मुख्य सचेतक रामेश्वर फुयाँलले सपथ लिएका छन्। प्रदेश प्रमुख विष्णु प्रसाईबाट सपथ लिए लगत्तै सोमबारै उनले पदभार समेत ग्रहण गरेका छन्।
नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले आवश्यकताले कानून मन्त्तालयको जिम्मेवारी पाएको बताएकी छन्।
अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समय ६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन्।
निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री बन्ने भएकी छन्। तुम्बाहाङ्फेले आजै दिउँसो ३ : ३० बजे राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
तेस्रो पटक नयाँ दिल्लीको मुख्यमन्त्री बनेका अरविन्द केजरीवालले पद तथा गोपनीयताको सपथ लिएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६ सय २३ स्थानीय तहमा २ अर्ब रुपैयाँ सशर्त अनुदान पठाएको छ।
बेलायतका अर्थमन्त्री साजिद जाविदले आफ्नो पदबाट बिहीबार राजीनामा दिएका छन्।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा जनतालाई आकर्षित गर्न मात्र नभई राष्ट्रिय आकांक्षाभएको बताएका छन्।