२० वैशाख २०८१ बिहीबार
image/svg+xml

१९ अर्बको बिजुली आयात,१० अर्बको निर्यात

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा करिब साढे १९ अर्ब रूपैयाँको विद्युत् आयात गरेको छ भने साढे १० अर्ब रूपैयाँको निर्यात गरेको छ। प्राधिकरणले बिक्री गरेभन्दा करिब साढे ९ अर्ब रूपैयाँको बिजुली बढी आयात भएको छ।

विद्युत् चुहावट ७.९९ प्रतिशत

चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९ प्रतिशतमा सीमित भएको छ।

विद्युत् चुहावट घट्यो, खपत बढ्यो

नेपाल विद्युत् प्राधिकरणले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा विद्युत् खपत दर बढाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा थोरै परिणाममा विद्युत् खपत दर बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्