२२ वैशाख २०८१ शनिबार
image/svg+xml

खिम्ती–ढल्केबर प्रशारण लाइन सञ्चालनमा, १३ वर्षपछि निर्माण पूरा

खिम्ती–ढल्केबर २२० केभी प्रशारण लाइन औपचारिक रुपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार दोलखाको खिम्तीमा एक समाहरोहबीच प्रशारण लाइनको उद्घाटन गरे।

राष्ट्रिय प्रशारणमा एक मेगावाटको मेवा खोला थपियो

राष्ट्रिय प्रशारणलाईनमा खोटाङको एक मेगावाट क्षमताको मेवा खोला हाईड्रोपावर थपिएको छ। जिल्लालाई लोडसेढिङमुक्त बनाउने लक्ष्यकासाथ साप्सु–कालिका हाईड्रोपावर कम्पनीले पूरा गरेको हाईड्रोपावर उदघाटन सँगै राष्ट्रिय प्रशारणमा एक मेगावाट बिद्युत थपिएको हो।

मेवा खोलाको परीक्षण प्रशारणले लोडसेडिङ घट्यो

एक मेगावाट क्षमताको मेवा खोला हाईड्रोपावरको परीक्षण प्रशारण सुरु भएपछि खोटाङ र ओखलढुंगामा लोडसेडिङ घटेको छ। दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवा खोलाबाट उत्पादन गरिएको हाईड्रोपावरको परीक्षण प्रशारण सुरु गरिएसँगै केन्द्रीय प्रशारणलाईन बिस्तार भइसकेका ठाउँमा लोडसेडिङ घटेको हो।

मेवा खोला हाईड्रोपावर निर्माण पूरा, केन्द्रीय प्रशारणमा जोडिँदै

खोटाङलाई लोडसेडिङमुक्त बनाउने लक्ष्यका साथ सुरु गरिएको मेवा खोला हाईड्रोपावरको काम पूरा भएको छ। हाईड्रोपावरको सिभिल कन्ट्रक्सन, ट्रान्समिसन, इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकललगायतका निर्माणका काम पूरा भएकाले दुई हप्ताभित्र टेस्टिङ र कमिसनिङका काम गरेर केन्द्रीय प्रशारणलाईनमा जोडिने आयोजना प्रबद्र्धक साप्सु–कालिका हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईले बताए।

विवाहको झुटो समाचार प्रशारण गरेपछि पाकिस्तानमा १३ टेलिभिजनलाई कारबाही

पाकिस्तानमा पूर्व क्रिक्रेटर तथा नेता इमरान खानको विवाहको झुटो समाचार प्रशारण गरेको भन्दै १३ टेलिभिजनलाई कारबाही गरिएको छ ।

हेवा ‘ए’ परीक्षण चरणमा, राष्ट्रिय प्रशारणमा १० मेघावाट विद्युत थप हुने

आयोजनाको विद्युत् इलाम–फिदिम ३३ केविए विद्युत् प्रसारण लाइनबाट केन्द्रीय प्रसारणमा जडान हुनेछ। १३२ केविए विद्युत् प्रशारण ‘कावेली कोरिडर’को काम नसकिएकाले सबै विद्युत् केन्द्रीय प्रसारणमा नजोडिने भएको छ। कावेली कोरिडर समयमा नबन्दा १० मेघावटमात्र विद्युत केन्द्रीय प्रसारणमा जाेडिने भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्