६ वैशाख २०८१ बिहीबार

सापारुमा ‘मुर्रा भैंसी’ डोर्‍याउँदै प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालको आकृति अंकित मास्कले मुहार छोपेर भैंसी डोर्‍याउँदै गरेको दृश्य धेरैले चाख मानेर नियाले। प्रधानमन्त्री भएपछि आफ्नो पहिलो भ्रमणका क्रममा मुलुकका जल्दाबल्दा समस्याको समाधानमा ध्यान नदिएर मुर्रा भैंसी उपहार ल्याएको व्यंग्य त्यसमा गरिएको थियो।

भक्तपुरमा गाईजात्राको तयारी सुरु

कोभिड महामारीका कारण दुई वर्षसम्म गाईजात्रालाई औपचारिकतामा सीमित गर्नुपरेको बताउँदै यस पटकको गाईजात्रा सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गर्ने उद्देश्यले संस्कृतिकर्मी भेलाको आयोजना गरेको बताए।

काेराेनाको त्रासबीच यस्ताे देखियाे भक्तपुरको ‘गाइजात्रा’

भक्तपुर दरबार क्षेत्र ‘गाइजात्रा’ मनाउन आएका मानिसहरूकाे भीडभाडले भरिएको छ । कोरोना महामारीका बेला सरकारले भिडभाड नगरौ भनिरहँदा पनि मानिसहरू कोरोनाको चिन्ता नगरेर गाइजात्रा मनाइरहेका छन्। स्थानीय तहले धेरै भिडभाड नगरी मनाउन भनेपनि ठुलोसंख्यामा मानिसहरू जम्मा भएका दृश्यमा देख्न सकिन्छ । यस जात्रालाइ सापारु पनि भन्ने गरिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्