१० मंसिर २०८१ सोमबार
image/svg+xml

चीनमाथि थप ट्यारिफ लगाउने ट्रम्पको चेतावनी

अमेरिका र चीनबीच बढ्दो व्यापारिक तनाबकै बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप दुई सय विलियन मूल्यबराबरको चिनियाँ सामानमा ट्यारिफ लगाउने चेतावनी दिएका छन्।

युरेनियम प्रशोधन गर्ने इरानको चेतावनी

इरानले आफ्नो युरेनियम प्रशोधन कार्य सुरु गर्ने चेतावनी दिएको छ ।विश्वका छ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको आणविक सम्झौताबाट यदि आफूले हात झिके फोर्डोस्थित युरेनियम प्लान्टबाट प्रशोधन सुरु गर्ने र नातान्जमा नयाँ आणविक उपकरण खडा गर्ने इरानको एटोमिक इनर्जी अर्गनाइजेसनका प्रवक्तालाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

धरपकड भए निर्माण बन्द गर्ने ठेकेदारको चेतावनी

नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघले धरपकड भएमा निर्माणकार्य बन्द गर्ने चेतावनी दिएका छन्। शुक्रबार एक विज्ञप्ती प्रकाशित गर्दै सार्वजनिक निर्माण कार्यहरु समयमा सम्पन्न गराउन ‘सार्वजनिक खरिद ऐन २०६३’ तथा ‘सार्वजनिक खरिद नियमावली २०६४’ रहेको अवस्थामा गृहमन्त्रालयले हस्तक्षेप गरि क्षेत्राअधिकार भन्दा बाहिरबाट व्यवसायीलाई पक्रने थुन्ने कार्यले त्रसित र आतंकित बनाएको जनाएको छ।

रुसी हतियार ल्याए कतारमाथि सैन्य आक्रमण गर्ने साउदीको चेतावनी

रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ।

अमेरिकालाई चीनको चेतावनी : साउथ चाइना सीबारे ‘गैरजिम्मेवार टिप्पणी’ स्वीकार्य छैन्

चीनका एक उच्च पदस्थ सैनिक अधिकारीले शनिबबार साउथ चाइना सीबारे अन्य मुलुकबाट आउने ‘गैरजिम्मेवार टिप्पणी’ आफूहरूलाई स्वीकार्य नहुने बताएका छन्।

पाँच दिन भित्र काम शुरु नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी

पछिल्लो समयमा ठेकेदारको लापरवाहीका कारण अधिकांश योजना अलपत्र पर्ने गरेको गुनासो आएपछि ठेकेदार प्रति स्थानीय प्रशासन कडा बन्दै गएको छ।  जनताको मर्म अनुसार काम नगरी मनपरी निर्माण सामाग्रीको प्रयोग गर्ने र विभिन्न बाहना बनाउँदै काम ठग्ने ठेकेदारको पहिचान गर्न लागेको हो।

नेपालीलार्इ विभेद नगर्न चेतावनी

पाठ्यक्रम विकास केन्द्रले नयाँ शैक्षिक संरचनाको राष्ट्रिय पाठ्यक्रम प्रारुपमा अनिवार्य नेपाली विषयको क्रेडिट आवर घटाएको भन्दै सरोकारवालाहरुले विरोध जनाएका छन्।

संझौता पुरा नगरे आन्दोलन गर्ने स्थानीयको चेतावनी

सार्वजनिक नहरमा ढल मिल्काउदै आएको पाँच तारे होटल टाइगर प्यालेसले आफुहरुसंगको सम्झौता पुरा नगरेको भन्दै स्थानीयले तत्काल सम्झौता पुरा नगरे आन्दोलमा उत्रने चेतावनी दिएका छन । तिलोत्तमा १५ को बनकट्टी र वडा न १३ को बबनी गाँउका स्थानीयले होटलमा डेलिगेशन गइ होटल स्थापनाका क्रममा गरीएका सम्झौता र सामाजिक उत्तरदायित्व बहन गर्न माग गरेका हुन।

ट्रम्पविरुद्ध खेल नखेल्न किमलाई अमेरिकी उपराष्ट्रपतिको चेतावनी

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध कुनै खेल नखेल्न उत्तर कोरियाली नेता किम जोग उनलाई चेतावनी दिएका छन् ।

किमको चेतावनीपछि ट्रम्प–मुन फोनवार्ता, रोक्लान त संयुक्त सैन्य अभ्यास ?

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीचमा आइतबार उत्तर कोरियाको बारेमा फोनवार्ता भएको छ।

भारतीय नहर थुनेर आन्दोलनमा उत्रने चेतावनी

पश्चिम नवलपरासीको गण्डक प्रभावित समुदायले भारतले क्षतिपूर्ति नदिए भारतमा सिँचाइका लागि पानी जाने भारतीय नहर थुनेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

ट्रम्पसँगको शिखर बैठक रद्द गर्ने उत्तर कोरियाली चेतावनी

आफ्नो आणविक हतियार त्याग्न अमेरिकाले दबाब दिएमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताबाट फिर्ता आउने सक्ने उत्तर कोरियाले बताएको छ ।बहुप्रतिक्षित अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको बैठक जुन १२ मा एसियाली मुलुक सिंगापुरमा हुने तय भएको छ।

तलब नबढाए आन्दोलन गर्ने निजामती कर्मचारीकाे चेतावनी

निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनले आगामी बजेटमा कर्मचारीको तलव वृद्धी नगरिए सरकार विरुद्ध देशव्यापी आन्दोलनमा उत्रने धम्की दिएको छ ।

हलमा हडताल गर्ने निर्माताको चेतावनी

सेयर बाँडफाँडको मुद्दालाई लिएर निर्माता संघले आन्दोलन गर्ने भएको छ। सेयर बाँडफाँडमा हलले आफूमाथि अन्याय गरिरहेको भन्दै निर्माता संघले आन्दोलन गर्ने चेतावनी दिएको हो।

भारतमा सामुद्रिक छाल आउने चेतावनी

भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सामुद्रिक छाल आउने सम्भावना भएकाले सतर्क हुन शुक्रबार चेतावनी दिएको छ।  छालसम्बन्धी पूर्वानुमान गर्ने निकायले अति शक्तिशाली सामुद्रिक छाल आउने बलियो संकेत देखिएकाले सतर्क हुन आह्वान गरेको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्