६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

त्रिभुवन राजपथ र कुलेखानी सडक सुचारु

वर्षासँगै आएको बाढी र पहिरोले अवरुद्ध पारेको त्रिभुवन राजपथ र हेटौंडा–भीमफेदी–काठमाडौं सडकको हेटौंडा–कुलेखानी सडक खण्ड सञ्चालनमा आएको छ ।

कुलेखानी तेस्रो जलविद्युत् निर्माण

उत्तरी मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा रु चार करोड ५० लाखको लागतमा निर्माण गरिएको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी साउन पहिलो हप्तादेखि विद्युत् उत्पादन गर्ने भएको छ।

दशकौं बित्यो, कुलेखानी तेस्रो र माथिल्लो त्रिशूली अझै अधुरै

माथिल्लो त्रिशूली आयोजना नुवाकोट र रसुवाको सीमामा छ। आयोजना प्रमुख जोशीले आयोजनास्थलबाट मातातिर्थ सबस्टेसनसम्म करिब ४५ किलोमिटरको प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको बताए।

विकासे मोडलको विकृत नमुना

साढे ३ वर्षमा सम्पन्न हुनुपर्ने १४ मेगावाट क्षमताको निर्माण गर्न सजिलो धरातलमा रहेको र हेटौँंडा नजिक रहेको सानोकुलेखानी तेस्रो जलविद्युत् आयोजना बल्लतल्ल ११ वर्षमा पूरा हुने भएकोछ।

पन्ध्र दिनभित्र कुलेखानी तेस्रोको परीक्षण सकिने

निर्माण व्यवसायीको अवरोध र सामान आपूर्तिमा भएको ढिलाइका कारण विगत दश वर्षदेखि निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी १५ दिन भित्र संरचना र उपकरणको परीक्षण सम्पन्न गर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाट क्षमताको सो आयोजनाको संरचना तथा उपकरण परीक्षण गर्ने समयसीमा तय गरिएको छ।

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्गमा पावर चाइनाले लगानी गर्ने

बहुचर्चित काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्गमा चीनको एक कम्पनीले ९५ प्रतिशतसम्म लगानी गर्ने भएको छ।

हेटौँडा–कुलेखानी यातायात अवरुद्ध

हिजो रातिदेखि परेको अबिरल वर्षाले हेटौँडा–कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–६ फाखेल महालक्ष्मी डाँडामा पहिरो जाँदा गएरातिदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पहिराेले कुलेखानी सडक अवरुद्ध

त्रिभुवन राजपथको महाभिर र सातघुम्तीमा गए राति परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सडक अहिले पहिरो हटाई हेटौँडा–काठमाडौँ तर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

कुलेखानी तेस्रोको म्याद थप्न सिफारिस

१४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजना निर्माण सुरु भएको आगामी महिना (चैतमा) १० वर्ष पुग्दैछ । तीन वर्ष आठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना दशकमा पनि पुरा नभए पछि अहिले म्याद थप गर्न सिफरिस गरिएको छ ।

हेटौँडा– कुलेखानी–स्यूचाटार प्रसारणलाइन सञ्चालनमा

लामो समयदेखि विभिन्न कारणले अवरुद्ध हुँदै आएको हेटौँडा– कुलेखानी–स्यूचाटार १३२ केभी क्षमताको प्रसारणलाइन शनिबारदेखि सञ्चालनमा आएको छ।

प्रधानमन्त्रीबाट कुलेखानी तेस्रो आयोजनाको निरीक्षण

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको विकास आयोजना निर्माण गर्ने क्रममा पारदर्शी र गुणस्तरीय सेवा तोकिएको समयमा पुरा गर्न सम्बन्धित आयोजनाका प्रमुखहरू बढी जिम्मेवार हुनुपर्ने बताएका छन्।

पहिरो गएपछि हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने सडक अवरुद्ध

मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सडकखण्डको कुलेखानी–८ सुकौडा डाँडामा आज बिहान पहिरो जाँदा हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने यातायात सेवा अवरुद्ध भएको छ ।

कुलेखानीको म्याद दुई वर्ष थपिँदै

दस वर्षदेखि निर्माणाधीन १४ मेगावाट कुलेखानी तेस्रो जलाशय जलविद्युत आयोजनाको म्याद अझै २ वर्ष थप्ने तयारी गरिएको छ। निर्माणको म्याद थप्न लागिएको यो चौथोपटक हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्