१७ असार २०८१ सोमबार
image/svg+xml

चितवनमा ३९६ किलो गाँजा सहित २ जना भारतीय नागरिक पक्राउ

चितवनमा ठूलो परिमाणको लागू औषध गाँजा सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

लागू औषधको प्रयोग र कारोबारले छोपेपछि प्रहरीको ‘आई डेयर नो ड्रग्स’

उदयपुर एउटा यस्तो जिल्ला भएको जहाँ हरेक दिन जसो लागू औषधका दुर्व्यसनी पक्राउ पर्छन्। लागू औषधको प्रयोग र कारोबार अनियन्त्रित रूपमा फैलिँदै गएको छ।

उदयपुरमा लागू औषध नियन्त्रण गर्न ‘एमडिआई’ अभियान

बढ्दो लागुऔषध नियन्त्रणका लागि उदयपुर प्रहरीले मिसन ड्रग्स इन्टरसेप्सन (एमडिआई) अभियान सञ्चालन गरेको छ । यो अभियान अन्तर्गत लागूऔषध प्रयोग, कारोबार र ओसारपसार गर्ने ठूलासाना अपराधीहरु भकाभक पक्राउ पर्न थालेका छन् ।

मलद्वारभित्र लुकाएर लागू औषध ल्याउँदै गरेका ५ युवा पक्राउ

आईतबार विहान इलाका प्रहरी कार्यालय बेलटारको टोलीले सप्तरीको फत्तेपुर बजारदेखि आउँदै गरेका स्थानीय युवाहरुलाई मलद्वारभित्र लुकाएर लागू औषध ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

लागू औषधसहित धनुषाबाट दुई जना पक्राउ

धनुषा प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

५२४ एम्पुल लागू औषधसहित दुई पक्राउ

मकवानपुर प्रहरीले अवैध लागू औषधसहित दुई जनालाई पक्रेको छ। ५२४ थान अवैध लागू औषध डाइजेपामसहित दुई जनालाई पक्रेको हो। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ नम्बर वडाका १९ वर्षीय इमरान मन्सुर र वीरगञ्जकै १ नम्बर वडाका १९ वर्षीय सुनिल साह रहेका छन्।

कर्णालीमा लागू औषध फैलँदै

कर्णाली प्रदेशमा पछिल्लो वर्षहरूमा लागू औषध कारोबारी बढ्दै जाँदा प्रयोगकर्ताहरू बढेका छन्। सुर्खेतबाट पहाडी जिल्ला दैलेख हुँदै हिमाली जिल्ला जुम्लासम्म लागू औषध कारोबारी र प्रयोगकर्ताहरू फैलिएका हुन्।

किशोर किशोरीलाई कुलतबाट बचाउन उदयपुरमा स्वयंसेवी अभियान

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय उदयपुरले विद्यालय स्तरका बालबालिकालाई लक्षित गरी यो अभियान सुरु गरेको जनाएको छ।

लागू औषधिसहित दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगा नगरपालिकाको बबई चेकपोष्टबाट एक जना र वीरेन्द्रनगर–१० को एकान्त नगरबाट एक जनालाई पक्राउ गरिएको हो।

उदयपुर र सप्तरी सीमा नाकाबाट लागू औषधसहित २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालयद्वारा सञ्चालित ‘अवैध लागू औषध नियन्त्रण गर्ने अभियान’ अन्तर्गत पुस १४ गते बिहीबार त्रियुगा नगरपालिका ६ लालपत्ताबाट उनीहरुलाई पक्राउ गरेको हो।

लागू औषध ओसारपसारको हब बन्दै सर्लाही

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सक्रियतामा निरन्तर लागू औषध कारोबार गर्ने गिरोहहरु पक्राउ परिरहेका छन्। शुक्रबार मात्र विभिन्न ठाउँबाट चार जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले पक्राउ गरेका छन्।

रौतहटमा दुई क्विन्टल बढी गाँजा बरामद

अस्थायी प्रहरी पोस्ट महादेवटी र सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प गौरबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले सदरमुकाम गौरबाटै २०४ किलो गाँजा बरामद गरेको हो।

गाँजा फडानीमा प्रहरी

लागू औषध नियन्त्रण तथा रोकथाम कार्यक्रम अन्तर्गत गाँजा नष्ट गर्न थालिएको हो। लागू औषध भएकाले त्यसको प्रयोग र कारोबारमा रोक लगाउनका लागि गाँजाका बोट फडानी अभियान सुरु गरिएको उनले बताए। गाँजा फडानीको लागि जिल्लाका सबै प्रहरी युनिटहरुलाई निर्देशन दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्