coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

आधा दर्जन अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता

सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्ट लगायतका ६ वटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन्।

माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै

स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, ‘हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार भूमिकाहरू कटौती गर्न खोजिरहेको छ।’

बिल गेट्सलाई कोभिड संक्रमण पुष्टि

माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले बुधबार आफूलाई कोभिड–१९ संक्रमण भएको भन्दै आफ्नै निवासमा एकान्त (क्वारेन्टाइन) मा रहेको जानकारी गराएका छन्।

विवाहको २७ वर्षपछि बिल गेट्स दम्पतीको सम्बन्धविच्छेद

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सको सम्बन्ध विच्छेद हुने भएको छ। बिल गेट्सले आफूहरुको २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको सामाजिक सन्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन्।

माइक्रोसफ्टले ल्यायो परिवार सुरक्षा एप

प्राविधिक क्षेत्रमा अग्रणी संस्था मानिने माइक्रोसफ्टले परिवार सुरक्षा एप ल्याएको छ । नयाँ एपले परिवारका सदस्यहरुको विद्युतीय र शारीरिक सुरक्षा प्रदान गर्न सहयोग गर्ने अधिकारीले जनाएका छन् । यस एपले विद्युतीय सामग्री प्रयोगकर्तालाई विद्युतीय सामग्रीको स्त्रिन हेर्न नियन्त्रण गर्ने, स्क्रिनबाट बालबालिकाको स्वास्थ्य जोगाउनेलगायतमा पनि सहयोग गर्ने जनाइएको छ ।

लगानी सम्मेलनमा अमेजन र माइक्रोसफ्ट पनि सहभागी हुँदै

सरकारले आगामी शुक्रबार र शनिबार आयोजना हुने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। सम्मेलनमा विश्वविख्यात अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनीहरु माइक्रोसफ्ट र अमेजनको पनि सहभागिता रहने बताइएको छ।

‘सेप्टीन–२ लेख्दा सेप्टेम्बर–२ देखाउँछ माइक्रोसफ्ट एक्सेल’

अध्ययनकर्ताहरुको एक टोलीले जिन अध्ययनमा गल्ती हुनुमा माइक्रोसफ्ट एक्सेल दोषी भएको बताएका छन्। उनीहरुले जिनको केही नाम माइक्रोसफ्ट एक्सेलमा लेख्दा उक्त नाम स्वतः मितिमा परिवर्तन हुने गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्