२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

होटल क्षेत्र खुल्यो, अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दीको चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय सञ्चालनमा आएका छन्। होटल व्यवसाय सञ्चालनमा आएपनि अन्तर्राष्ट्रिय हवाई उडान सूचारु नहुँदासम्म ठूला होटलहरुले ग्राहक नपाउने निश्चित छ। हवाई उडान सूचारु भएपछि पनि ग्राहक कम हुने भएकाले होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुनसक्ने सम्भावना देखिएको व्यवसायीहरुले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्