७ वैशाख २०८१ शुक्रबार

घरदेखि पाटीमा पढाई

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित महेन्द्रोद्धय आधारभुत विद्यालय लिलिमाका प्रअ दुर्गाप्रसाद गुरागाईले ‘कुनैबेला पाटीमा गएर विद्यार्थी पढाउनुपर्ला’ भन्ने कल्पनासम्म गरेका थिएनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्