१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

कुटनीतिक पहल मार्फत बीबीसीको भिडियो हटाइने

बीबीसीले प्रशारण गरेको भिडियोका विषयमा नेपाली कानुन अनुसार कार्वाही सम्भव नभएका कारण कुटनीतिक पहल थालिएको उनको भनाइ छ ।

प्रधानमन्त्रीका उम्मेदवारहरूलाई विश्वप्रकाशको चुनौती: होली पनि सँगै खेलौं, बहस पनि गरौं

नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आगामी फागु पूर्णिमा (होली) का दिन काठमाडौंको खुलामञ्चमा प्रधानमन्त्रीका सबै उम्मेदवारलाई सार्वजनिक बहसमा आउन चुनौती दिएका छन्।

विजय थलापतिमाथि पत्निको विश्वासघातको आरोप

दक्षिण भारतीका प्रसिद्ध अभिनेता तथा तमिलका राजनितिज्ञ थलापति विजयमाथि वैवाहिक जीवनसम्बन्धी गम्भीर आरोप लागेको छ।

हर्क साम्पाङ्‍को प्रश्नः सय दिनमा सहकारीको रकम फिर्ता गर्न विदेशबाट बोराको बोरा पैसा आएको हो?

शुक्रबार धरानमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै राईले भने, ‘बालेन प्रधानमन्त्री बन्छु भनेर मख्ख, पार्टी अध्यक्ष चाँही प्रधानमन्त्री बन्ने हो। रवि लामिछाने कम्ति चलाख छन् ।’

पाक-अफगान युद्धमा तीन सय बढी मारिएको दाबी

घातक लडाइँपछि तालिबान शासनले द्वन्द्व समाधानका लागि वार्ताको इच्छा देखाएको छ। मुजाहिदले पत्रकार सम्मेलनमा भनेका छन्, ‘हामीले बारम्बार शान्तिपूर्ण समाधानमा जोड दिएका छौँ, र अझै पनि समस्या वार्ताबाट समाधान होस् भन्ने चाहन्छौँ।’

चुनावी नाराले नदेखेको पोखराको फोहोर

चुनावमा मतदाता तान्नका लागि राजनीतिक दलले आकर्षक नारा घन्काएका छन उम्मेदवारपिच्छे घोषणापत्र बनाएर मतदातालाई लोभ्याउने काम पनि यतिबेला उम्मेद्वारहरुले गरिरहेका छन। पर्यटकीय सहर पोखरालाई सफा, सुन्दर, हराभरा बनाउनमा लागिपर्ने सबैजसको दलका उम्मेदवारले मतदाता सामु वाचा पनि बाँधिरहेका छन। निर्वाचनमा होमिएका उम्मेदवारले पोखरालाई सुन्दर र सफा सहर बनाउने बाचा गरिरहँदा पोखरा सहरभित्रका मुख्य चोक र गल्ली तथा घरघरमा थुप्रिएको फोहोरको थुप्रोले सबैलाई गिज्याइँरहेको छ।

दुई सरकारी कर्मचारीविरुद्ध विभागीय कारबाही सिफारिस

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको ठहर गर्दै दुई सरकारी कर्मचारीविरुद्ध विभागीय कारबाही गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ।

कांग्रेसले देउवाको सम्पत्तिबाट छानबिन सुरु गर्छ: गगन

नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले सरकारको नेतृत्व लिएको खण्डमा सबैभन्दा पहिला नेताहरूको सम्पत्ति छानबिन गर्ने उद्घोष गरेका छन्।

च्याम्पियन्स लिगको प्रि-क्‍वार्टरफाइनल 'ड्र' सार्वजनिकः नकआउट चरणमा रियल म्याड्रिडले म्यान सिटीसँग खेल्ने

युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ चरणको लागि 'ड्र' सार्वजनिक भएको छ।

कसैप्रति काखापाखा नगरी शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउछौंः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित बाताबरणमा सम्पन्न बनाउन कसैप्रति काखापाखा नगर्न स्पष्ट निर्देशन दिएका छन् ।

आलोचकलाई नेयमारको जवाफ : मैले दुई गोल गरेँ, त्यो नै महत्त्वपूर्ण छ

ब्राजिलका सर्वकालीन शीर्ष गोलकर्ता उनी सन् २०२३ अक्टोबर देखि राष्ट्रिय टोलीमा परेका छैनन्। ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले खेलका लागि तयार १०० प्रतिशत खेलाडीहरू मात्र छनोट गर्ने बताएका छन्।

८८ उजुरीमा स्पष्टीकरण, दुई उम्मेदवार र एक दललाई जरिवाना

२५४ उजुरीमध्ये ८८ वटामा स्पष्टीकरण सोधेको र त्यसमध्ये ५७ वटाको जवाफ प्राप्त भएको छ।

निर्वाचन सम्बन्धी ५४ प्रतिशत हानिकारक सूचना

आयोगले निर्वाचन अवधिभर सामाजिक सञ्जाल, अनलाइन माध्यम तथा परम्परागत सञ्चारमाध्यममार्फत प्रसारित सामग्रीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ।

आजपाका उम्मेदवार पौडेलले एमालेका पोखरेललाई सघाउने

आम जनता पार्टीबाट काठमाडौँ–५ का उम्मेदवार कोमल पौडेलले नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेललाई समर्थनको घोषणा गरेकी छन्।

मतपेटिका गणनास्थलसम्म प्रहरीले नै ढुवानी गर्छः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत सुरक्षा योजना अनुसार मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका नेपाल प्रहरीले नै ढुवानी गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्