५ आश्विन २०८१ शनिबार
image/svg+xml

मेघा बैंकले १२ प्रतिशत लाभांश दिने

बैंकको आज बसेको सञ्चालक समितिको बैठकले हाल कायम भएको रु १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७ को १२.०७ प्रतिशतले दरले लाभांश शेयर दिने प्रस्ताव गरेको छ।

सात वाणिज्य बैंकले घोषणा गरे लाभांश

हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

नेपाल ल्युब आयलको साधारणसभा

नेपाल ल्युब आयल लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।हाल विद्यमान कोभिड–१९ महामारीका बाबजुद कम्पनीले उल्लेखनीय वृद्धि गर्नुका साथै लाभांश पारित गरेको छ।

लाभांश वा बोनस नदिनुः युरोपेली केन्द्रीय बैंक

युरोपेली केन्द्रीय बैंक (इसिबी) ले युरोपेली युनियनका देशमा छरिएका बैंकहरुलाई आगामी जनवरी १, २०२१ सम्म लाभांश वा बोनस वितरण नगर्न आग्रह गरेको छ।

नगदभन्दा बोनस लाभांश बढी

मुलुकका बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष ०७५/७६ को नाफाबाट सेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने भएका छन्। गत आवमा अधिकांश बैंकहरुले नगद लाभांशमा जोड दिएकामा चालु आवमा बोनस र नगद दुवै लाभांश वितरण गर्ने जनाएका छन्।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे बाइस प्रतिशत नगद लाभांश दिने

स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयर धनीलाई २२ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

उच्च लाभांशले पनि तान्न सकेन लगानीकर्ता

पुँजीबजार लगातार पाँचौं दिन पनि घट्न पुगेको छ। अघिल्लो साताको बिहीबारदेखि नै नेप्सेको ओरालो यात्रा जारी छ। बुधबार बजार खुल्दा ११६६.६७ मा रहेको नेप्से बजार बन्द हुँदा ३.४६ बिन्दुले घटेर ११६३.२१ मा आइपुगेको छ।

नेपाल लाइफ इन्स्योरेन्सको बोनस र लाभांश पारित

सभाबाट आर्थिक वर्ष ०७४/७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, आय–व्यय हिसाब, नगद प्रवाह विवरण र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्ताव स्वीकृत भएको कम्पनीले जनाएको छ।

कृषि विकास बैंकको २१.०५३ प्रतिशत लाभांश पारित

कृषि विकास बैंक लिमिटेडको प्रस्तावित २१.०५३ प्रतिशत लाभांश पारित भएको छ। शुक्रबार सम्पन्न बैंकको १२औं वार्षिक साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र १५.०५३ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

एनसिसी अवकाश कोषको लाभांश घोषणा

एनसिसी बैंक अवकाश कोषले देशभर रहेका आफ्ना एक सय २२ शाखामार्फत सञ्चयकोष, सञ्चित बचतको ७० प्रतिशत लाभांश दिने भएको छ।

नेपाल टेलिकमको लाभांश पारित

नेपाल टेलिकमले प्रतिसेयर ५५ रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ। सोमबार काठमाडौंमा सम्पन्न भएको कम्पनीको एघारौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफामध्येबाट प्रतिसेयर ५५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश रकम माघ १ गतेदेखि वितरण गरिने कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्