१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल ल्युब आयलको साधारणसभा

नेपाल ल्युब आयल लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।हाल विद्यमान कोभिड–१९ महामारीका बाबजुद कम्पनीले उल्लेखनीय वृद्धि गर्नुका साथै लाभांश पारित गरेको छ। कम्पनीले सेयरधनीलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सभामा अध्यक्ष अरूणकुमार चौधरी तथा सञ्चालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापक समूह र अन्य सेयरधनीको उपस्थिति थियो।

प्रकाशित: २० आश्विन २०७८ ०१:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App