१४ माघ २०८२ बुधबार
image/svg+xml

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत कक्षा र जिल्ला कारागारको अनुगमन गरेको छ ।

घुसपैठियाले बालबालिकालाई निषेधित क्षेत्रमा पुर्‍याए, कानुनले स्वत: गोली चलायो: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गतेको घटनामा सरकारले गोली चलाउने आदेश नदिएको बताएका छन्।

चार शहरमा नेपथ्य यात्रा

पहिलो चरणमा चार शहरको प्रस्तुतीपछि नेपथ्यको यसवर्ष तोकिएको स्वदेश यात्रा दोश्रो खण्ड भने आगामी नोभेम्बर महिनामा आयोजना गरिनेछ ।

एउटा गीतको १० लाख पारिश्रमिक, तैपनि किन ‘बोर’ भए अरिजित ?

पछिल्लो समय भारतीय मनोरञ्जन उद्योग अर्थात् बलिउड र दक्षिण भारतीय सिनेमा क्षेत्रमा स्थापित कलाकारहरूले करिअरको उत्कर्षमा रहँदा नै संन्यास लिने वा विश्राम लिने क्रम बढेको छ।

बाक्लो हिमपातले रोकियो पदयात्रा

उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ। हिमपातले हिमाली जिल्लाका उच्च भेगको जनजीवन पनि प्रभावित भएको छ। कतिपय जिल्लामा हिडडुल नै सकसपूर्ण बनेको छ। हिमाली क्षेत्रको पदयात्रामा जाने पर्यटकलाई सचेतना अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेका छन।

प्रधानमन्त्री कार्की र नर्वेली राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि नर्वेली राजदूत ड्याग्नी मियोसबीच शिष्टाचार भेटवार्ता भएको छ।

नेपाल बिल्डकनको एघारौं संस्करण माघ २२ देखि भृकुटीमण्डपमा हुने

राष्ट्रको पहिलो र एक मात्र निर्माण क्षेत्र सँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनी बिल्डकनको यो संस्करणमा ३ सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरु सहभागी हुने भएका छन् ।

आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका ८ नेता जसपाबाट निष्कासित

जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने नेताहरूमाथि कारबाही गरेको छ।

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् ।

अर्थमन्त्रीको दाबी: भन्सार मूल्यांकन प्रणाली परिवर्तनले सकारात्मक प्रभाव आयो

भन्सार विभाग र राजस्व अनुसन्धान विभागले अब संयुक्त टोली परिचालन गरी चोरी पैठारी गरेका सामान खरिद गर्ने वा सङ्ग्रह गर्ने व्यवसायीको कारोबार छानबिन सघन बनाउने उनले उल्लेख गरेका छन्।

कुष्ठरोग नियन्त्रण गर्न बढ्दो चुनौती, मधेसका ४५ पालिका कुष्ठरोगमुक्त

मधेस प्रदेशमा कुष्ठरोग नियन्त्रण चुनौतीपूर्ण रहेको छ । नेपालको कूल कुष्ठरोगीको सङ्ख्यामध्ये ३६ प्रतिशत कुष्ठरोगी मधेसमा रहेका मधेस प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ ।

हर्कले आयोगलाई बुझाए स्पष्टीकरण: प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको छैन

निर्वाचन आचारसंहिता उल्लंघनबारे आयोगले सोधेको स्पष्टीकरण जवाफ साम्पाङले फर्काएका हुन्।

‘सहकारीलाई थप नियमन गर्नुपर्छ’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार इङ्नामले नेपाल राष्ट्र बैंकले बैंकहरुलाई नियमन गरेजस्तै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पनि सहकारीको नियमन गनुपर्ने आवश्यकता औल्याएका छन् ।

चुनावमा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

निर्वाचनलाई मध्येनजर गरी यहाँका मतदानस्थललाई सुरक्षा विश्लेषण गरी अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको हो ।

सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील

सुरक्षाका दृष्टिकोणले सुदूरपश्चिम प्रदेशका ४८१ मतदानस्थललाई अतिसंवेदनशील रूपमा वर्गीकरण गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्