५ वैशाख २०८१ बुधबार

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरिएको छ।

युरोपेली च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेडलाई हरायो गालातासारायले

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले दोश्रो हार व्यहोरेको छ। म्यानचेस्टर युनाइटेड गालातासारायसंग ३-२ ले पराजित भएको छ।

न्युक्यासलले अझै स्तर बढाउनुपर्छ: एडी

लेस्टर सिटीसँग आगामी सोमबार र मे २८ मा चेल्सीविरुद्ध हुने दुईमध्ये एक खेल जिते न्युक्यासलले आगामी सिजनको च्याम्पियन्स लिग खेल्नेछ।

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

इंग्लिस क्लब म्यानचेस्टर सिटी स्पेनीस क्लब रियल मड्रिडलाई पराजित गर्दै च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ।

१६ वर्षपछि मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

इटालियन सिरी ‘ए’ प्रतिद्धन्द्धी नेपोलीलाई पराजित गर्दै एसी मिलान १६ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

सलाहको कीर्तिमानी ह्याट्रिक गोलमा लिभरपुलको फराकिलो जित

समूह चरण अन्तर्गत गए राति सम्पन्न खेलमा लिभरपुलले रेन्जर्सलाई ७-१ गोल अन्तरले हराएको हो।

घरेलु मैदानमा बार्सिलोना इन्टर मिलानसँग बराबरीमा रोकियो

गए राति भएको समूह चरणको खेलमा घरेलु टोली बार्सिलोना र इन्टर मिलान ३–३ गोलको रोमाञ्चक बराबरीमा रोकेको हो। दुवै टोलीले एकएक अंक बाँड्दा बार्सिलोना समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ।

हालाण्ड चम्किँदा म्यानचेस्टर सिटीको फराकिलो जित

बुधबार राति भएको समूह चरण अन्तर्गतको खेलमा सिटीले कोपनहेगनलाई ५-० गोल अन्तरले पराजित गरेको हो।

लेवान्डोस्कीको ह्याट्रिक गोलमा बार्सिलोनाको जित

बार्सिलोनालाई जिताउन लेवान्डोस्कीको ह्याट्रिक गोल गरे। यस्तै फ्रेन्कि किसी र फेरान टोरेसले एकएक गोल गरे। भिक्टोरिया प्लजेनका जान सिकोराले एक गोल फर्काए। लेवान्डोस्कीले बार्सिलोनाका लागि पछिल्ला ५ खेलमा ८ गोल गरेका छन्।

पूर्व क्लबसँग भिड्दै हालान्ड र लेवान्डोवस्की

बायर्न म्युनिखले आफ्ना पूर्वस्टार रोबर्ट लेवान्डोवस्कीको क्लब बार्सिलोनासँग युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा नै प्रतिस्पर्धा गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्