९ मंसिर २०८१ आइतबार
image/svg+xml

कर अधिकृत सापकोटाले रकमको स्रोत खुलाउन सकेनन्, अख्तियारको जिम्मा लगाइयो

आफूसँग रहेको रकमको स्रोत खुलाउन नसकेपछि आवश्यक कारबाहीका लागि उनलाई अख्तियारमा बुझाइएको हो।

उदयपुरको राजश्वः फागुनको संकलनले लक्ष्य चुम्ने आसा पलायो

गएको पुस मसान्तसम्मको अर्धवार्षिक राजश्व लक्ष्यको ७० प्रतिशतमा खुम्चिएकोमा फागुन मसान्तमा उल्लेख्य प्रगति भएको हो।

आन्तरिक राजश्व र यातायात कार्यालय बन्द

समुदाय स्तरमा कोरोना फैलिएको आशंकापछि बाँकेमा थप कडाई गरिने भएको छ । समुदाय स्तरमा संक्रमण फैलिने सम्भावना बढेको भन्दै बाँकेमा सार्वजनिक कार्यक्रम २५ जना भन्दा बढी मानिस जम्मा हुन नपाउने निर्णय गरिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले बाँकेमा कोरोना रोकथामका लागि थप कर्डाइ गर्ने निर्णय गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्