१० मंसिर २०८१ सोमबार
image/svg+xml

दुई महिनामा दुई खर्ब व्यापार घाटा

मुलुकको कुल व्यापारमा आयातको हिस्सा ९२.५ प्रतिशत र निर्यात ७.२ प्रतिशत छ। निर्यात २५.८७ प्रतिशतले बढेको छ भने आयात १.२२ प्रतिशत र व्यापार घाटा ३.०५ प्रतिशतले घटेको छ।

बेलायती टूर कम्पनी थोमस कूक टाट पल्टियो, कारोबार बन्द

बेलायतको निकै पुरानो टूर कम्पनी थोमस कूकले अतिरिक्त रकम जुटाउन नसकेपछि टाट पल्टिएको घोषणा गरिएको छ। कम्पनीले विश्वभर गरेका छ लाख यात्रा बुकिङ पनि रद्द गरेको जनाएको छ।

यात्रु अभावमा सुकेटार विमानस्थलमा उडान भएन

ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा असारदेखि उडान हुन सकेको छैन। वर्षामा मौसम खराबीका कारण उडान हुन नसकेको विमानस्थलमा अहिले यात्रु नहुँदा उडान नभएको हो।

बैंक सफलताका सारथि

सरकारी संस्था भन्नासाथ बेथिती, अव्यवस्था, राजनीति र अन्त्यमा घाटा हुन्छ भन्ने आम बुझाइ छ। कतिपय त्यस्ता संस्था पनि छन्, जसले निजी क्षेत्रका संस्थालाई टक्कर त दिएकै छन्, आफूलाई अब्बल स्थापित पनि गरेका छन्।

आयातभन्दा निर्यातमा जोड गरौं : उपराष्ट्रपति

सोमबार राजधानीमा २५ औं कार्गाे दिवसको अवसरमा नेपाल फ्रेड फरवार्डर्स एसोसियसनद्वारा आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले मुलुक व्यापार घाटामा रहेका बेला वस्तु निर्यातमा जोड दिन आग्रह गरे।

राष्ट्रिय अर्थतन्त्रका परिसूचक खस्कँदै

मुलुकमा स्थायी र बलियो सरकार बने पनि आर्थिक परिसूचकहरु क्रमशः खस्कँदै जाँदा अर्थतन्त्र बलियो अवस्थामा नभएको देखिएको छ।

वायुसेवाको प्राणवायु

राष्ट्रिय ध्वजावाहकप्रति सर्वसाधारणले गौरव गर्ने मौका पाएका छैनन्। निगमले गत वर्षमात्र वाइडबडी खरिद गरेको छ। तर विमान लामो दूरीमा जान पाएका छैनन्। जापानमा रोकिएको उडान सुरु हुने अपेक्षा भए पनि त्यसका निम्ति काम हुन सकेन।

चालु खाता २२१ अर्ब घाटामा

चालु आर्थिक वर्षको वैशाखसम्ममा सरकारको चालु खाता घाटा दुई खर्ब २१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। गत वर्ष यो घाटा एक खर्ब ९२ अर्ब पाँच करोड रुपैयाँ बराबर थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको १० महिनामा एक अर्ब ८६ करोड रहेको चालु खाता घाटा यो वर्ष एक अर्ब ९५ करोड पुगेको हो। यो अवधिमा सरकारसँग भने एक सय ३७ अर्ब १९ करोड रुपैयाँ नगद छ। यो स्थानीय तहको खातामा रहेको ५५ अर्ब ६२ करोड समेतको हो।

उत्पादन वृद्धि गरेर व्यापार घाटा कम गर्छौं-अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले  गर्दै मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको बताएका छन्।

उत्पादन वृद्धि गरेर व्यापार घाटा कम गर्छौंः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले गर्दै मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको बताएका छन्।

स्वदेशी उद्योगलाई प्रोत्साहन

मुलुकको व्यापार घाटा बढिरहेको बेला सरकारले निर्यातलाई प्रोत्साहन, आयात प्रतिस्थापन, औद्योगिक क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकता राखेर आगामी आर्थिक वर्ष ०७६/७७ को बजेट ल्याएको छ ।

'व्यापार घाटा नियन्त्रण गर्न अनुगमन आवश्यक'

बढ्दो व्यापार घाटा चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिबी नेपालले बताएका छन्।

नेपालीहरुले साढे ६१ अर्ब विदेश भ्रमणमा सके

काठमाडौंको याक एन्ड यती होटलमा राष्ट्रबैंकको प्रिबजेट छलफल कार्यक्रममा भएको छलफल कार्यक्रममा यस्तो बताइएको हो। साथैै बाह्य पर्यटकले यो आर्थिक वर्षमा विदेशी पर्याटकले भने ४८ अर्ब रुपैयाँ नेपाल भ्रमणमा सकेका बैंकका अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले जानकारी दिए।

आठ महिनाको व्यापार घाटा ८ खर्ब ८७ अर्ब

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा साढे २३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा कुल व्यापार घाटा आठ खर्ब ८७ अर्ब ८९ करोड पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्