राष्ट्रपतिले गरे भानु साहित्य उद्यानको शिलान्यास
राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गर्न लागिएको भानु साहित्य उद्यानको सोमबार शिलान्यास गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गर्न लागिएको भानु साहित्य उद्यानको सोमबार शिलान्यास गरेका छन्।
चलचित्रकर्मी नवल खड्काले नवल खड्का नामक कृति बजारमा ल्याएका छन्।
सरकारको सुशासन र पारदर्शितामाथि प्रश्न उठाउँदै बस्नेतले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्दै मन्त्री र सांसदहरूले नै झुटो प्रचार गरेको आरोप लगाएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन्।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले २०२६ को विश्वकपमा भाग लिने सबै ४८ टोलीहरूको पुरस्कार राशि बढाउन राष्ट्रिय संघहरूसँग छलफल गरिरहेको जनाएको छ।
गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) की नेतृ नीशा अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनालाई गृहमन्त्री बनाउन माग गरेकी छिन्।
अभिनेता विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्रको आइतबार नयाँ पोस्टर सार्वजनिक भएको छ।
खेल नेपाली समय अनुसार सोमबार बेलुका पौने ८ बजेबाट दिल्लीमा रहेको अरुण जैटल स्टेडियमा हुनेछ।
बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित कार्यलयमा बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिएकी छन्।
नेपालबाट वैदेशिक रोजगारीका क्षेत्रमा यतिबेला संयुक्त अरब इमिरेट्स (युएई) जानेको लर्को चर्को भएको छ।
मालीसहित नाइजर र बुर्किना फासो सैन्य विद्रोहपछि रुसतर्फ झुकाव बढेको छ। तर अहिले ती क्षेत्रमा सुरक्षा अवस्था झन् बिग्रिएर आतंककारी आक्रमणमा वृद्धि भएको पाइएको छ।
भन्छौ नि तिमी! आन्दोलनकारीले सम्पत्ति, इज्जत सबै जलाइदिए पनि उनको सत्ताप्रतिको लोभ र दम्भ जलाइदिन सकेनन् क्यारे!
विश्वकै चुनौतीपूर्ण र सुन्दर पदमार्गमध्येको एक मानिने अन्नपूर्ण सर्किटअन्तर्गत पाँच हजार ४१६ मिटर उचाइको थोरङ्लापास सफलतापूर्वक पार गर्दै उनले विश्वकै सबैभन्दा कान्छो पदयात्रीको कीर्तिमान कायम राखेका हुन्।
हुलाकी सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर – ८ मैनीहवामा मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु भएको छ।