तस्बिरमा निर्वाचन लक्षित काम
निर्वाचन लक्षित विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् । निर्वाचनमा खटिने पर्यवेक्षक, कर्मचारी तथा सञ्चारकर्मीलाई विभिन्न क्षेत्रमा फरक फरक अभिमुखीकरण र अन्तर्क्रिया गरिएका छन् ।
निर्वाचन लक्षित विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् । निर्वाचनमा खटिने पर्यवेक्षक, कर्मचारी तथा सञ्चारकर्मीलाई विभिन्न क्षेत्रमा फरक फरक अभिमुखीकरण र अन्तर्क्रिया गरिएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
आजै मन्त्री शर्मासँग नेपालका लागि मालदिभ्सका गैरआवासीय राजदूत आइशात अजिमाले पनि शिष्टाचार भेट गरेका थिए। त्यस अवसरमा उनीहरूबीच द्विदेशीय सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको मन्त्रालयले जानकारी दिएको छ।
पर्याप्त स्रोत, साधन र प्रक्रियागत जटिलताका कारण मानव बेचबिखनमा परेका नागरिकको उद्धार गर्न कठिन भएको स्वीकार गर्दै मन्त्री श्रेष्ठले सामाजिक संघसंस्थाको सहयोग र एकताबाट कठिनभन्दा कठिन काम पनि सहज रूपमा सम्पन्न गर्न सकिने बताइन्।
फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए दुई लाख बराबरको जरिवाना हुने भएको छ ।
सर्वोच्च अदालतको आदेशमा रिहा भएका दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि ल्याएर थुन्न चुनाैती दिएका छन्।
सर्वोच्च अदालतको आदेशमा हिरासतमुक्त भएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूलाई राज्यले पुनः पक्राउ गर्न सक्ने बताएका छन्।
सर्वोच्च अदालतको आदेशमा हिरासतबाट मुक्त भएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आसन्न निर्वाचन बहिष्कार गर्न सर्वसाधारणलाई अपिल गरेका छन्।
लोकतन्त्रमा निर्वाचन प्रणाली केबल प्रतिनिधि छनोट गर्ने प्राविधिक प्रक्रिया मात्र होइन, राज्यको वैधता, समावेशिता र जनविश्वासको आधारस्तम्भ हो ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै तथा पहाडी भूभागका एक-दुई ठाउँमा हल्का हिउँ र पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने क्रममा घाइते हुने सुरक्षाकर्मीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको छ।
मिर्गौला रोगबाट पीडित लोकगायक कमल विके निर्मोहीको मंगलबार साँझ निधन भएको छ।
राजधानीको पुरानो बस्ती, ऐतिहासिक नेवार समुदायको बाक्लो उपस्थिति, मध्यम वर्गीय मतदाता, नयाँ सहरी मतदाताको बढ्दो प्रभाव र वैकल्पिक राजनीतिक धारको खोजीले यो क्षेत्रलाई सधैँजसो प्रतिस्पर्धात्मक बनाउँदै आएको छ ।
जनवरीमा बलिउडका लोकप्रिय गायक अरिजीत सिंहले पाश्व गायनबाट सन्यासको घोषणा गरेका थिए।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।