८ वैशाख २०८१ शनिबार

रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको विवरण सार्वजनिक गर्न सांसद थापाको माग

नेकपा (एमाले) का सांसद सूर्य थापाले रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको विवरण प्रस्तुत गर्न सरकारसँग माग गरेका छन्।

प्रचण्डलाई सूर्य थापाको व्यंग्यः आफैले भाँड्न चाहेको एकता कति प्यारो ?

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि व्यंग्य गरेका छन्।

सूर्य थापाको टिप्पणी : प्रचण्ड–नेपालको नेतृत्वमा सरकार बन्नु गोरु ब्याउनु जस्तै

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको नेतृत्वमा सरकार बन्ने सम्भावना ‘शून्य बराबर’ रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले गरे प्रचण्डको कडा आलोचना

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कडा आलोचना गरेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको स्पष्टीकरण: मैले कसैलाई ‘पाखे’ भनेको छैन

‘प्राइम टाइम्स’ टेलिभिजनमा ऋषि धमलासँगको अन्तर्वार्तामा उनले कुलमान घिसिङले गर्दा लोडसेडिङ अन्त्य भयो भन्नेहरू एकपाखे हुन् भनी टिप्पणी गरेका थिए।

ओलीका प्रेस सल्लाहकार थापाले २ दर्जन प्रश्न गर्दै प्रचण्डलाई भने : दिउँसै रात पार्ने !

प्रेस सल्लाहकार थापाले शनिबार आफ्नो फेसबुकमार्फत प्रचण्डको नाम नलिईकन उनलाई नेपालको नयाँ नक्साका सन्दर्भमा दुई दर्जन प्रश्न गर्दै तीखाे टिप्पणी गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्