भक्तपुरको सम्पदा पुनर्निर्माणको विशेषता 'जनश्रमदान'
विशेष गरेर उनीहरु कोही पोल अपा (झिँंगटी इटा) सफा गर्न त कोही छाना छाउनका लागि माटो मुछ्न, लहरै बसेर त्यो माटो छानासम्म पुर्याउनमा तल्लिन देखिन्छन्।
विशेष गरेर उनीहरु कोही पोल अपा (झिँंगटी इटा) सफा गर्न त कोही छाना छाउनका लागि माटो मुछ्न, लहरै बसेर त्यो माटो छानासम्म पुर्याउनमा तल्लिन देखिन्छन्।
पुनर्निर्माण थाल्नुभन्दा पहिले निकै विवादित बनेको काष्ठमण्डप र रानीपोखरीले मौलिक रूप केही दिनमै पाउने छन्। पाटन, भक्तपुर र हनुमानढोका दरबार क्षेत्रका थुप्रै सम्पदाले पुनर्निर्माण सकिएर पुरानै स्वरूप पाइसकेका छन्।