८ वैशाख २०८१ शनिबार

क्लोपद्वारा आफ्नै टोलीको आलोचना

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले इङ्लिस प्रिमियर लिगमा टोलीले लगातार खराब प्रदर्शन गर्दा आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना जोखिममा पर्ने प्रतिक्रिया दिएका छन्।

सिटीविरुद्ध लिभरपुललाई सफलता

प्रिमियर लिगको नयाँ सिजनआगाडि योर्गान क्लोपको टोली लिभरपुलले प्रमुख प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीमाथि ३–१ को जित निकाल्दै शनिबार कम्युनिटी सिल्डमा सफलता पाएको छ।

चोटले लिभरपुललाई चिन्ता

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले शुक्रबार क्रिस्टल प्यालेसविरुद्ध २–० को जित निकालेको खेलमा एलेक्स अक्सलेड चेम्बरलिनको चोटले चिन्तित बनाएको बताएका छन्।

फेरि पनि हामी उत्कृष्ट हुनेछौं: क्लोप

इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले २०२२–२३ सिजनमा पनि आफूहरू उपाधिको दाबेदार हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएका छन्।

लिभरपुलको उपाधि सम्भावना जीवित

योर्गान क्लोपको टोली एकै सिजन चार उपाधिको कीर्तिमान रच्ने लक्ष्यमा छ। प्रिमियर लिगको ३६ खेलमा दोस्रो स्थानको लिभरपुलको ८६ अंक छ। एक खेल कम खेलेको शीर्ष स्थानको सिटीको पनि समान ८६ अंक छ। सिटीभन्दा लिभरपुल गोलअन्तरमा पछि परेको छ।

ग्वार्डिओलाको आलोचकलाई चेतावनी

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो क्लबले इङ्लिस प्रिमियर लिगको आर्थिक नियम उल्लंघन गरेको भए आलोचकहरूलाई त्यसको पुष्टि गर्न चेतावनी दिएका छन्।

हारपछि क्लोपको निराशा

घरेलु मैदान एन्फिल्डमा बुधबार ब्राइटनसँग १–० ले निराश भएसँगै इङ्लिस प्रिमियर लिगको साबिक विजेता लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्नो टोली मानसिक र शारीरिक रूपमा तयार नभइसकेको प्रतिक्रिया दिएका छन्।

क्लोपद्वारा खेलाडीको प्रशंसा

योर्गान क्लोपले चोटका कारण नियमित आठ खेलाडीबिना उत्रिएको आफ्नो टोली लिभरपुलले आइतबार लेस्टर सिटीलाई ३–० ले हराएपछि आफ्ना खेलाडीको प्रशंसा गरेका छन्।

क्लोपको मितव्ययी रणनीति

यता चेल्सीले सात खेलाडी अनुबन्धन गर्दै २ सय मिलियन पाउन्ड खर्चिसकेको छ। क्लोपले भने कोभिड १९ का कारण अनिश्चितता देखिए पनि अन्य क्लबका लागि त्यसले अर्थ नराखेको बताए।

क्लोपलाई विश्व नै साथमा रहेको महसुस

कोरोना भाइरसका कारण खाली मैदानका बीच ३० वर्षपछि बिहीबार शीर्ष लिगको ट्रफी उचाल्दै क्लोपले एन्फिल्डमा विश्व नै आफ्नो साथमा रहेको प्रतिक्रिया दिएका हुन्।

क्लोपमा धैर्यता छैन : रामोस

रियाल मड्रिडका कप्तान तथा रक्षक सर्जियो रामोसले मंगलबार लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले कुनै पनि प्रतियोगिताको फाइनल खेलमा सफलता हात पार्न नसकेको भन्दै उनको चर्को आलोचना गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्