निम्स दाइको हेलिकोप्टर बिक्री र स्वामित्व हस्तान्तरणमा अदालतको रोक
काठमाडौंको कपनमा विस्फोटका कारण घर ध्वस्त भएपछि घरधनी टंक घिसिङ र दलमु कित्तर घिसिङलाई अदालतले तोकेको क्षतिपूर्ति नतिरेको विषयसँग यो आदेश सम्बन्धित छ।
काठमाडौंको कपनमा विस्फोटका कारण घर ध्वस्त भएपछि घरधनी टंक घिसिङ र दलमु कित्तर घिसिङलाई अदालतले तोकेको क्षतिपूर्ति नतिरेको विषयसँग यो आदेश सम्बन्धित छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले सुधार भएको छ।
कोशी प्रदेश भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्न ढिलाइ नगर्न प्रदेश सभामा माग गरिएको छ।
सुदूरपश्चिम प्रदेशको बजेटको आकार बर्सेनि बढ्दै गएको छ तर बजेटलाई आफ्नै आम्दानीले धान्ने क्षमता भने बढ्न सकेको छैन।
बिहीबार दिउँसो साढे २ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिए पनि मतपत्र छपाइ तथा तयारीमा ढिलाइ भएपछि सवा ३ बजेसम्म मतदान सुरु हुन नसकेको हो।
मन्त्री गौतमलगायतको उपस्थितिमा सिंहदरबारस्थित संसदीय समिति कक्षमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको हो।
केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनले निर्वाचन परिणामलाई परम्परागत राजनीतिक दलप्रतिको बढ्दो असन्तुष्टि र नयाँ राजनीतिक विकल्पको खोजीका रूपमा व्याख्या गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलविरुद्ध त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीले नाराबाजी गरेका छन्।
मन्त्री पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य हुनुपर्नेमा जोड दिए।
पाटेकरका छोरा मल्हारले निधनको पुष्टि गर्दै अन्त्येष्टि पुणेमा गरिने बताएका छन्। महाराष्ट्र सरकारले उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने घोषणा गरेको छ।
गृह मन्त्रालयमा कार्यरत १७ जना उपसचिवलाई अन्य मन्त्रालय तथा निकायमा सरुवा गरिएको छ भने विभिन्न स्थानमा कार्यरत ६ जना उपसचिवलाई गृहमा ल्याइएको छ।
अभियानअन्तर्गत ग्राहकले आकर्षक छुट, विशेष पुरस्कार तथा बम्पर उपहार जित्ने अवसरसहित थप लाभदायी किनमेल अनुभव प्राप्त गर्नेछन्।
टावरको सञ्चालन पश्चात मार्माको लट्टिनाथ क्षेत्रका स्थानीय बासिन्दाहरुले दूरसञ्चार सेवाको पहुँचबाट प्रत्यक्ष लाभ लिन थालेका छन्।
उदयपुरको पश्चिमी व्यापारिक केन्द्र कटारी बजारमा टिपर व्यवसायीको बन्दका कारण मदन भण्डारी लोकमार्गको आवागमन प्रभावित भएको छ।
नलाई करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिइएको थियो । बिहीबार बिहान ५:२० (स्थानीय समय) बजे उनलाई चिकित्सकले मृत घोषणा गरे ।