२६ पुस २०८२ शनिबार
image/svg+xml

आँपपानी युवा क्लवको गोल्डकप फुटबल प्रतियोगितामा ८ टिम सहभागी

आँपपानी युवा क्लवले माघेनी मेलाको अवसरमा आयोजना गर्न लागेको अन्तर क्लव स्तरीय पुरुष गोल्डकप फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता निश्चित भएको छ।

१७ देशका जनसम्पर्क समितिका सभापति विशेष महाधिवेशनको विपक्षमा

नेपाली कांग्रेसका विभिन्न देशमा रहेका जन सम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकतावद्ध बनाउन आग्रह गरेका छन्।

रास्वपासँग छुट्टिएपछि उनेपा फुट्याे

५१ सदस्यीय केन्द्रीय समितिको सूची निर्वाचन आयोगमा बुझाएको छ। स्रोतका अनुसार करिब २० देखि २२ जना केन्द्रीय सदस्य सकेसम्म रास्वपामै रहने र नभए पनि उनेपामा नफर्किनेमा पुगेका छन्।

उज्यालो नेपालका केही सदस्य रास्वपामै रहने !

एक केन्द्रीय सदस्यले भने, ‘पार्टी एकता भइसकेको छ। हामी एकताको पक्षमा छौँ, अब उज्यालोमा फर्किदैनौँ। हामी रास्वपामै रहने निर्णय गरेका छौँ।’

प्रचण्ड पूर्वी रुकुमबाट चुनाव लड्ने, जनता र विकासमा ध्यान दिने प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी निर्वाचनमा पूर्वी रुकुमबाट उम्मेदवारी दिने भएका छन्।

बहुमत प्रदेश र जिल्ला सभापतिको वक्तव्य: विशेष महाधिवेशन अवैध, संवादबाट समाधान खोजौँ

पाँच प्रदेश सभापति, दुई प्रदेश उपसभापति र ४७ जिल्ला सभापतिहरूले संयुक्त वक्तव्य निकाल्दै फागुन २१ को निर्वाचनमा लाग्नुपर्ने बेला पार्टी संकटमा फसेको भन्दै संवादबाट समाधान निकाल्न आग्रह गरेका छन्।

नायक र खलनायकका लागि उत्तिकै चिनिने बलिउड सुपरस्टार सञ्जय दत्त

सञ्जय दत्त कैयौँ पटक जेलसमेत पुगेका छन्, तर उनका प्रशंसकको संख्या कहिल्यै घटेको छैन।

देश नै नरहने हो कि भन्ने चिन्ताले पिरोल्न थालेको छ: ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले देश नै नरहने हो कि भन्ने चिन्ता पर्न थालेको बताएका छन्।

पूर्व राजा ज्ञानेन्द्रको दाबी: हामीले नारायणीहिटी छाडेपछि देश संकटमा फस्यो

त्यति बेला दलहरूले देशको समृद्धिको जिम्मा लिएका कारण आफूले जनताको नासो जनतालाई सुरक्षित दिएको पनि दाबी गरेका छन्।

‘ऊनको स्वीटर’ले भारतका विभिन्न हलमा मनायो ५१ दिन

नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले भारतमा सफल प्रदर्शनको ५१औँ दिन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

चलचित्र ‘द राजा साब’ ले पहिलो दिनमा गर्‍यो सय करोडको व्यापार

अभिनेता प्रभासको हाल ‘द राजा साब’ जनवरी ९ देखि प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिन नै चलचित्रले सय करोड भारु व्यापार गरेको छ।

बाँकेको खजुरा पिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की कल्भर्ड निर्माण सुरु भएको छ।

बाबुराम भन्छन्: जनयुद्धको नेतृत्वमा रहन पाएकामा असीम गर्व छ

‘हामीले सधैँ भन्दै आएका छौँ। र, आजीवन भनिरहनेछौँ–त्यो विश्व क्रान्तिकारी इतिहासको अभिन्न कडी नेपाली सशस्त्र जनयुद्धको नेतृत्व पङ्तिमा रहन पाएकोमा हामीलाई असीम गर्व छ,’ भट्टराईले लेखेका छन्।

'बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्वसांसद् असिम शाह मुलुक निर्वाचनमा केन्द्रित भएको बताएका छन्।

पोखरामा सूचना–प्रविधि र स्टार्टअप मेला हुँदै

आगामि माघ अन्तिम साता पोखरामा युवाबाट उत्पादित सूचना–प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी हुने भएको छ। युवा तथा खेलकुद मन्त्रालयअन्तगत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा सो मेला आयोजना गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्