२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

भैरहवा भन्सार: लक्ष्यको ४९ प्रतिशत मात्रै राजश्व असुली

देशकै दोस्रो ठुलो भैरहवा भन्सारले यस पटक लक्ष्यको आधा पनि राजश्व उठाउन सकेन। आर्थिक वर्ष २०७९/०८० मा यो भन्सारले लक्ष्यको ४९ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ।

भैरहवा भन्सारबाट १५ अर्ब बढीको खाद्यान्न आयात

चालु आवका ९ महिनामा भैरहवा भन्सारबाट करिब १५ अर्ब बढीको खाद्यान्न आयात भएको छ। व्यापार घाटा करिब डेढ खर्ब नाघेको छ।

भैरहवा भन्सारको व्यापार घाटा ९ महिनामै डेढ खर्ब नाघ्यो

चालु वर्षका ९ महिनामा भैरहवा भन्सारको व्यापार घाटा करिब डेढ खर्ब नाघेको छ। देशकै दोस्रो ठुलो नाका भैरहवा भन्सारको चैत मसान्त सम्मको व्यापार घाटा १ खर्ब ६८ अर्ब ८३ करोड ९९ लाख छ।

मालबाहक गाडी हप्तौसम्म सडकमै

देशकै दोश्रो ठुलो व्यापारिक नाका भैरहवा भन्सारमा प्रयाप्त पार्किङको सुविधा नहुँदा यो नाकाबाट हुने आयात निर्यात प्रभावित भएको छ ।

भैरहवा भन्सार राजस्व: लक्ष्यको ६६ प्रतिशत असुली

भन्सार विभागले गत आर्थिक वर्षका लागि भैरहवा भन्सारलाई एक खर्ब ६ अर्ब राजस्व असुलीको लक्ष्य तोकेको थियो।

भैरहवा भन्सार : सवा दुई खर्बकोआयात , तीन अर्बको निर्यात

देशकै दोश्रो ठुलो भैरहवा भन्सारले यसपटक लक्ष्य भन्दा ३४ प्रतिशत कम राजश्व सकलन गरेको छ। गत आर्थिक बर्ष २०७६÷०७७ मा यो भन्सारले ७० अर्ब २९ करोड १५ लाख राजश्व संकलन गरेको हो। यो रकम राजश्व असुली लक्ष्यको ६६.३१ प्रतिशत मात्रै हो। भन्सार विभागले गत आर्थिक बर्षकालागि भैरहवा भन्सारलाई १ खर्ब ६ अर्ब राजश्व असुलीको लक्ष्य तोकेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्