१७ चैत्र २०७९ शुक्रबार

एउटै व्यक्ति चोरी मुद्दामा पाँचौ पटक पक्राउ

नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा रु. चार लाख ८८ हजार चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ।

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

चोरी मुद्दाका फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक फुल्पिङकोट गाउँपालिका वडा नं. ५ तिलखोरिया स्थाई घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ९ ब्रह्मायणी बस्ने वर्ष ३८ का प्रेमबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

चोरी आरोपमा प्रहरीले बुधबार एकजनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक, नाग्रेगगर्चे गाउँपालिका वडा ९ रुपकोट घर भई हाल भक्तपुर नगरपालिका वडा नं. २ बस्ने रामबहादुर भन्ने कृष्णबहादुर प्रधानलाई पक्राउ गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्