९ मंसिर २०८१ आइतबार
image/svg+xml

चितवनमा बाढीले बगाएका पाँच शव फेला, एउटाको मात्रै सनाखत

यस वर्षको बाढीबाट गत असार अन्तिम साता माडी नगरपालिकामा दुई जनाको मृत्यु भएको चितवनमा बुधबार नदी तटीय क्षेत्रमा पाँच वटा शव फेला परेका छन् ।

तीन जनाको सनाखत, नाैं मध्ये २ को अवस्था गम्भीर

भैरहवा–भुमही सडकमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका ४ छिपागढ, सूइलिहवामा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको घटनास्थलमै ज्यान गएको र ९ जना घाइते भएका छन्।

जंगलमा फेला परेको शवको सनाखत

जंगलमा सडेको अवस्थामा फेला परेको वेवारिसे शवको सनाखत भएको छ। बैतडीको पाटन नगरपालिका–८ खालिडाँडा बस्ने ४९ वर्षिय केशवराज भट्टको भएको पुष्टि भएको हो। मृतकका सहोदर भाइ हरिदत्त भट्टले मृतक आफ्नो दाई भएको बताएपछि शवको सनाखत भएको हो।

मृत्यु हुनेको संख्या १५ पुग्यो, १४ को सनाखत

तिर्थाटनबाट फर्कँदै गरेको यात्रुबस लामोसाँघु–जिरी सडक खण्डस्थित सुनकोसी गाउँपालिका–७ को ६ किलो मोडमा आइतबार बिहान दुर्घटना हुँदा मृत्यु हुनेको १५ जनाको मृत्यु भएको छ। मृतकमध्ये १४ शवको पहिचान भएको छ।

सिन्धुपाल्चोक बस दुर्घटना: १४ मृतकमध्ये ६ को सनाखत

सिन्धुपाल्चोक बस दुर्घटनामा परी ज्यान गुमाउने १४ मध्ये ६ मृतकको सनाखत भएको छ। अझै आठ मृतकको सनाखत हुन सकेको छैन।

अटो दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ।

सुनकोशी बस दुर्घटनामा मृत्यु हुनेकाे सनाखत (नामावली सहित)

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुनकोशीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १८ मध्ये १७ जनाको सनाखत भएको छ। नेपालथोकमा आज एक बालिकाको शव भेटिएसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको हो। बालिकाको सनाखत हुन सकेको छैन।

एघारै मृतकको सनाखत: घाइतेकाे भुइँमा राखेर उपचार, आफन्तको असन्तुष्टि

यातायात समितिका पदाधिकारीले घाइतेको उपचारमा गम्भिर ध्यान नदिएसम्म शव नबुझ्ने चेतावनी उनीहरु दिएको आचार्यले बताए।

मृतकको संख्या ११ पुग्यो, पाँचको सनाखत

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा दसैँका यात्रु बोकेको काठमाडौंका लागि छुटेको बस दुर्घटनामा मृत्यु भएका दशमध्ये पाँच जनाको सनाखत भएको छ।

दोर्दी खोलामा बाढी: मृतक चारै जनाको सनाखत, एक सम्पर्कमा, ६ जना अझै बेपत्ता

बुधबार दिउँसो दोर्दी खोलामा एक्कासी आएको बाढीले बगाएपछि फेला परेका चारवटै शवको सनाखत भएको छ। पूर्वी भेगको दोर्दी गाउँपालिका ६ ढोडेनी क्षेत्रको माथिल्लो भागबाट आएको बाढीमा परेर मृत्यु भएका चार जनाको बिहीबार सनाखत भएको प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईले बताए।

सुकेधारा विस्फोटमा ज्यान गुमाउने तीनै जनाकाे सनाखत

सुकेधारास्थित एक सैलुनमा भएको बम विस्फोटमा परी मृत्यु हुने तीनै जनाको सनाखत भएको छ। मृत्यु हुनेमा ३२/३३ वर्षका दाङको बबई गाउँपालिकाका गोकुल रानामगर, २७/२८ वर्षका कालिकोटका विभुराम भन्ने दिपेश विक र ठेगाना नखुलेका निरन्तर मल्ल रहेका छन्।

त्रिशूलीमा बस खसेर मृत्यु हुने ५ मध्ये तीनको सनाखत

झापाको कांकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । दुर्घटनामा २९ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिए।

नागरिकताको लागि अभिभावकको अनिवार्य सनाखतको तयारी

राज्य व्यवस्था समितिको बैठकले नागरिकता प्रदान गर्ने कामलाई वैज्ञानिक बनाउन अभिभावकले अनिवार्य सनाखत गर्नु पर्ने निर्णय गरेको छ। विहीवारको बैठकले यस्तो निर्णय गरेको हो।

नागरिकता पाउन वडाको सनाखत अनिवार्य

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले तीनजना व्यक्तिको सनाखतका आधारमा नागरिकता नदिइने सहमति गरेको छ। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा समितिले सम्बन्धित वडा कार्यालयको सनाखतबिना कसैलाई पनि नागरिकता नदिने विषयमा सहमति जुटाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्