१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml

टुक्रे योजनामा अर्बौं रकम विनियोजन

कर्णाली प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको बजेटमा अर्बौं रकम टुक्रे योजनामा विनियोजन गरेको छ। टुक्रे योजना बनाएर कनिका छरे झैं कार्यकर्तामुखी बनाएपछि बजेटबारेमा विरोधसमेत भएको छ।

अर्घाखाँची अस्पतालमा अक्सिजन उत्पादन सुरु

प्लान्ट निर्माणका लागि संघीय सरकारले अर्घाखाँची अस्पताललाई एक करोड ५० लाख रकम विनियोजन गरेको थियो। प्रविधि ईन्टरनेशनलले प्रतिस्पर्धा मार्फत ९४ लाखमा प्लान्ट निर्माणको जिम्मा लिएको थियो। गत बैसाख–जेठमा कोरोनाको दोश्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो।

योजना छ, तयारी छैन

बाढी, पहिरो, डुबानलगायतका विपद् रोकथाम र नियन्त्रणका लागि वाग्मती प्रदेशले ‘विपद् कोष’ मार्फत १० करोड रकम विनियोजन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्