१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

‘खाडीमा घरेलु कामदार महिलाको अवस्था दयनीय’

खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रूपमा पठाउनु पर्छ भनेर केहीले लबिङ गरिरहेको बेला हालै खाडीका केही मुलुकमा गरिएको अध्ययनले घरेलु कामदार महिलाको अवस्था निकै कमजोर रहेको देखाएको  छ ।  आप्रवासी कामदारको पक्षमा काम गर्दै आएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) को नेतृत्वमा जोर्डन, कुवेत र लेबनानमा गरिएको अध्ययन अनुसार घरेलु महिला कामदारको अवस्था कमजोर छ । ती देशमा नेपाल लगायत दक्षिण एसियाली मुलुकका महिला ल्याएर घरेलु काममा लगाइन्छ ।

लमजुङ र कास्कीको सीमानामा घरेलु हतियारसहित चार पक्राउ

लमजुङ र कास्कीको सिमावर्ती स्थान रामबजारमा घरेलु हतियारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। मध्यनेपाल नगरपालिका वडा नं ७ रामबजारबाट झोलामा हतियार बोकेर कास्कीको रुपा गाउँपालिका तर्फ जाँदै गरेका चार जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

घरेलु हतियार प्रहारबाट काँग्रेसका छ  कार्यकर्ता घाइते

बाजुराको बूढीगंगा नगरपालिका–१ मा बिहीबार राति ८ बजे घरेलु हातहतियार प्रहारबाट नेपाली काँग्रेसका छ जना कार्यकर्ता घाइते भएका छन् भने तीनजना सम्पर्कविहीन रहेका छन्।  घाइते हुनेमा बूढीगंगा नगरपालिका–१ का स्थानीय कृष्णबहादुर थापा, अम्म थापा, ललित थापा, गोपाल थापा, गोरे सनाइ र लाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घरेलु हिंसाबाट पीडित विक न्याय खोज्दै सदरमुकाममा

विवाह भएको एक वर्षदेखि लगातार सासु, ससुरा र श्रीमानबाट अन्याय खेप्दै आएकी एक जना महिला न्याय खोज्दै सदरमुकाम गमगढी पुगेकी छिन्।

कपाल लामो बनाउने घरेलु उपाय

कपाल लामो भएको कसलाई मन पर्दैन र ! सबैलाई आफ्नो कपाल लामो र सुन्दर होस् भन्ने इच्छा हुन्छ । यसका लागि विभिन्न रसायन मिसाइएका सौन्दर्य प्रशाधन प्रयोग गरिन्छन् । रसायनका कारण कपाल बिग्रने गर्छ ।प्याजमा भएको सल्फरले कपालको जरालाई पोषण गर्छ । यसले कपाललाई बलियो बनाउँछ । प्याजमा भएको एन्टिब्याक्टेरियल गुणका कारण प्याजको रस कपालमा लगाउनाले झर्ने समस्या कम हुन्छ ।

'साउदीमा नेपाली घरेलु कामदार खसी बोका झैँ बिक्री'

खाडीमुलुकमा कति संख्यामा नेपाली कामदार रहेका छन् भन्ने यकिन जानकारी नेपालका कुनै निकायसित छैन। खाडीमुलुकमा अवैध ढंगले पुर्‍याइएका घरेलु कामदारमध्ये ६० प्रतिशत नेपालकै विमानस्थल र बाँकी भारत, श्रीलंका, चीन र अन्य अफ्रिकी मुलुक हुँदै खाडी मुलुक पुग्ने गर्दछन्।

नेपालको घरेलु मैदानमा जित्ने लक्ष्य

नेपालले एएफसी एसिया कप २०१९ को छनोट खेलमा मंगबलार यमनसँग प्रतिस्पर्धा गर्दै छ। घरेलु मैदानमा हुने छनोट खेलमा नेपाल जित हासिल गर्दै अगाडि बढ्न चाहन्छ। यसअघिको छनोट चरणमा फिलिपिन्ससँग पराजित भएको नेपाल घरेलु मैदानमा हुने खेलमा जित हासिल गर्ने लक्ष्यमा छ।

घरेलु हतियारसहित उम्मेदवारका छोरा पक्राउ

नेकपा मोआवादी केन्द्रको तर्फबाट तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका लागि प्रत्यासी कमलाकुमारी तामाङको छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरेको छ ।

घरेलु क्रिकेटमा सुन्यता चिर्ने प्रयास

आन्तरिक विवादका कारण घरेलु प्रतियोगिता सञ्चालन गर्न नसकेको क्यान निलम्बन पछि नेपालमा घरेलु क्रिकेट झण्डै शुन्यको अवस्था थियो। प्रधानमन्त्री कपले त्यो सुन्यता चिर्नेछ।

घरेलु दर्शकबाट तर्सदैनौं : रामोस

रियाल मड्रिडका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगअन्तर्गत बुधबार राति एट्लेटिको मड्रिडविरुद्ध भिसेन्ट काल्डेरोनमा खेल्दा घरेलु दर्शकबाट नतर्सने प्रतिक्रिया दिएका छन् ।

सदरमुकामबाटै तीन हजार लिटर घरेलु मदिरा बरामद

सदरमुकाम धादिङबेसी आसपासका क्षेत्रबाट प्रहरीले एकैदिन ३ हजार लिटर घरेलु मदिरा बरामद गरेको छ ।

आप्रवासी नेपाली घरेलु कामदारको सम्मेलन सुरु

पौरखी नेपालको आयोजनामा ‘आप्रवासी नेपाली घरेलु कामदार’को राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ ।

खाडीका महिला घरेलु कामदार जोखिममा: श्रम समिति

व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारको रूपमा खाडी मुलुक पुगेका महिला चरम जोखिममा परेको तथ्य सार्वजनिक गरेको छ।

घरेलु कामदार महिलाको धरौटी राख्ने व्यवस्था हटाइँदै

घरेलु कामदारको रूपमा खाडी र मध्यपूर्वका विभिन्न देशमा जाने महिला असुरक्षित भएपछि कडा पारिएको नियम अनुसार गन्तव्य मुलुकबाट माग नआएपछि श्रम तथा रोजगार मन्त्रालयले विद्यमान घरेलु कामदार सम्बन्धि निर्देशिकालाई सहज बनाउने तयारी गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्