२ मंसिर २०८१ आइतबार
image/svg+xml

पर्यटक बढे,होटलको अकुपेन्सी बढेन

चीनको वुहान प्रान्तबाट फैलिएको नोवल कोरोना भाइरसका कारण नेपाल भ्रमण वर्ष २०२० प्रभावित भएको छ।

कोरोनाविरुद्ध सर्वदलीय बैठक

राजनीतिक दलहरूले कोरोना विषाण देखिएका देशबाट आएका मानिसलाई कम्तीमा १४ दिन क्वारेनटाइनमा राख्न सरकारलाई सुझाव दिएका छन्।

कोरोनाबारे सूचना दिन कल सेन्टर

नोवल कोरोना भाइरसको सम्भावित संक्रमणबारे चौबीसै घन्टा सूचना उपलब्ध गराउन सरकारले शुक्रबारदेखि कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ ।

चीनमा संक्रमण घट्दै, अन्यत्र बढ्दै

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको मुख्यभूमि रहेको चीनमा पछिल्लो केही दिनयता संक्रमण घट्दै गएको छ। केही दिनअघिसम्म दैनिक सयौं बिरामी थपिने गरेकोमा १९ र मंगलबार २४ जना नयाँ संक्रमित भेटिएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ।

बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोना सङ्क्रमण

बेलायतका स्वास्थ्य मन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ।

कोरोनाबारे नेपालमा बारम्बार सोधिने प्रश्न

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले कोरोना भाइरसबारे बारम्वार सोधिने प्रश्न उत्तर सहितको जानकारी सार्वजनिक गरेको छ।

कोरोना सम्बन्धी भ्रम र यथार्थ (भिडियो)

गत डिसेम्बरमा चीनको वुहान प्रान्तबाट फैलिएको कोरोन भाइरस (कोभिड–१९) अहिले विश्वका १०० बढी देशमा फैलिएको छ। ४००० बढीको ज्यान लिइसकेको यो भाइरसबाट यो समाचार तयार पर्दा सम्म १ लाख १६ हजार व्याक्ति संक्रमित भैसकेका छन्। महामारीको रुपमा फैलिरहेको यो भाइरसका एक जना विरामी भेटिएका छन्। चीनको वुहानबाट फर्किएका एक युवामा पोजिटिभ देखिएको भए पनि अहिले निको भएर घर फर्किसकेको सरकारले जनाएको छ।

कलङ्की–धोबीखोला सडक विस्तार तत्काल सरू नहुने

चीन सरकारको आर्थिक सहयोगमा विस्तार गर्ने तयारी भइरहेको चक्रपथको दोस्रो खण्ड (कलङ्की–धोबीखोला) को तत्काल काम शुरु नहुने भएको छ।

कोरोना चिन्ताको घेरामा विश्वव्यापी नेपाली समूदाय

संयुक्त अरब इमिरेट्समा बस्ने दुईजना नेपालीलाई कोरोना भाईरसको संक्रमण भएको छ। अष्ट्रेलियामा एक नेपाली विद्यार्थीमा कोरोनाको संक्रमणमा परेका छन्। इटालीमा ३ करोड मान्छे कोरोना त्रासले स्वनिर्वासनमा घरभित्रै थुनिएका छ्न्। यसमा कती नेपाली छन् कसैलाई थाहा छैन।

चेपाङ बस्तीमा कोरोना भाइरसविरुद्ध सचेतना कार्यक्रम

चेपाङ बस्तीमा कोरोना भाइरसविरुद्ध सचेतना कार्यक्रम  गरिएको छ। वाग्मती प्रदेश प्रहरी कार्यालयको क्लिन वाग्मती प्रदेश अभियानको क्रममा शुरू लागुऔषध दुव्र्यसनीमुक्त बनाउने अभियान जारी रहेको अवस्थामा कोरोना भाइरसविरुद्ध पनि सचेतना कार्यक्रम आयोजना गरिएको हो।

कोरोना र हाम्रा विश्वविद्यालय

मध्यचीनको हुपेइ प्रान्तको उहानबाट नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि त्यहाँका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीबारे अनेकथरी समाचारले हामीसँगैको बेन्चमा बस्ने तिनै चिनियाँ छात्राको सम्झना गरायो।

इटालीमा ‘देशव्यापी क्वारेन्टाइन’

इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलने क्रम तीव्र बनेपछि देशभरका नाका बन्द गरिएको छ।

कोरोना संक्रमणबाट विश्वभर मर्नेको संख्या चार हजार नाघ्यो

कोरोना जिवाणु (कोभिड–१९) संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या चार हजार नाघेको छ।

'संक्रमण भए व्यवस्थापनको तयारी छ'

सरकारले कोरोना भाइरसको संक्रमण फैलिए पनि सरकारले त्यसको व्यवस्थापनको तयारी गरिसकेको जनाएको छ।

कोरोनाबाट आतंकित नभई सतर्क हुन सुझाव

एकैपटक १०२ डिग्री ज्वरो आउनु कोरोनाको पहिलो मुख्य लक्षण हो। श्वासप्रशासमा समस्या र सुख्खा खोकी लागिरहने पनि कोराना भाइरको लक्षण हो।’ आफूलाई शंका लागेको अवस्थामा तुरुन्त स्वास्थ्य संस्थामा गएर जाँच गराउन उनले सुझाव दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्