१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्रदेश १ मा १ हजार बढी संक्रमणमुक्त

प्रदेशमा आज ३ सय ९४ जना कोरोना संक्रमित थपिएका छन्। झापामा १ सय ४१, मोरङमा १ सय २५, सुनसरीमा ८३, उदयपुरमा १८, संखुवासभामा ६, धनकुटामा ५, ताप्लेजुङ, भोजपुर र इलाममा २–२, पाँचथर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १ हजार ४ सय ६५ संक्रमणमुक्त

मोरङबाट सबैभन्दा बढी ५ सय ९८ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८ सय ९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

‘कोरोना जिते पनि शरीर कमजोर’

‘अहिले त औषधि पनि सकियो तर पूर्ववत् अवस्थामा फर्किन भने केही समय लाग्ने अनुभव गरेको छु। निको हुनु मात्र नभई कोरोनाले लामो समय कमजोर बनाउने रहेछ।’

विश्वका १० प्रतिशत मानिस संक्रमित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संसारभरका १० प्रतिशत मानिस कोरोना भाइरस संक्रमित हुन सक्ने आँकलन गरेको छ।

भारतमा कोरोनाबाट मृत्यु हुने एक लाख नजिक, ६३ लाख संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४८४ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै एक हजार ९५ जना थप व्यक्तिको मृत्यु भएको छ।

टोकियोमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थाल्यो

टोकियोमा शनिबार कोभिड–१९ संक्रमितको संख्यामा सामान्य वृद्धि हुन थालेपछि नियन्त्रणका लागि सरकारले अनावश्यक हिड्डुल नगर्न शहरवासीहरूलाई आग्रह गरेको छ ।

भारतमा एकै दिनमा ४५ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ७२० जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

भारतमा एकै दिनमा ४० हजार भन्दा बढी कोरोना भाइरसबाट संक्रमित

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्