८ आश्विन २०८१ मंगलबार
image/svg+xml

चार करोड पर्यटक प्रवेश शुल्क संकलन

खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबापत चार करोड ४७ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरको छ ।  पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड निषेध गर्दै गाउँपालिकाले अक्टोबर एक तारिखदेखि शुल्क उठाउन सुरु गरेको थियो । अक्टोबर १ देखि डिसेम्बर अन्तिमसम्म आएका कूल २२ हजार तीन सय ५८ पर्यटकबाट प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले प्रवेश शुल्क संकलन गरेको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए ।

त्रिभुवन विमानस्थलमा सुन संकलन गरिरहेका एक पक्राउ

कतारबाट अाएका यात्रुसँग दुर्इ सय ५० ग्रामसहितकाे पाँच थान सुनकाे बाला संकलन गरिरहेकाे अवस्थामा साेमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट एकलार्इ नेपाल प्रहरीले पक्राउ गरिएकाे छ ।

सबै मतपेटिका सदरमुकाममा संकलन

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार कूल दुई हजार ९१७ मतदानस्थलका सबै मतपेटिका आज सम्बन्धित जिल्लाको सदरमुकाममा पुर्‌याइएकाे छ ।

अबको चुनौती मतपेटिका संकलन, सुरक्षा र गणना

प्रमुख राजनीतिक दलहरूले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आइतबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

सवारी कारबाहीबाट ४४ लाख राजश्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु अार्थिक वर्षकाे तीन महिना अवधीमा नियम विपरीत सवारी साधन चाउने सवारी चालकलाई कारबाही गरी ४४ लाख ३७ हजार राजश्व संकलन गरेको छ । तीन महिनामा सात हजार २ सय सवारी चालकलाई कारबहीबाट सो रकम असुल भएको ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिए ।

१७ लाख राजस्व संकलन

भोजपुर नगरपालिकाले यस आर्थिक वर्षको तीन महिनामा १७ लाखभन्दा बढी राजस्व संकलन गरिएको छ । तीन महिनामा फोहोर संकलन, विभिन्न सिफारिस, वार्षिक आम्दानी मुल्याङ्कन सिफारिस र एकिकृत सम्पति कर सहित  १७ लाख २१ हजार २८६ रुपैंया राजस्व संकलन गरेको नगरपालिकाले जनाएको छ ।

बाढीपीडितलाई क्राउड फन्डिङबाट सहयोग संकलन : दुरुपयोग हुने चिन्ता

नेपालमा हालै आएको बाढीले तराईका अधिकांश क्षेत्र डुबानमा पारेको खबरसँगै विश्वभर छरिएर रहेका नेपालीले 'क्राउड फन्डिङ' बाट सहयोग जुटाउन सुरु गरेका छन्। विभिन्न बेवसाइटमा उपलब्ध हुने क्राउड फन्डिङ सुविधा प्रयोग गर्दै शुक्रबारसम्म एक करोड रुपैयाँभन्दा बढी सहयोग संकलन भइसकेको छ। यो क्रम अझै बढिरहेको छ।

साउनमा आशापुरेश्वरमा ८ लाख भेटी संकलन

भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल आशापुरेश्वर शिवालय मन्दिरमा साउन महिनाभरिमा ८ लाख रुपैयाँ भेटी संकलन भएको जनाएको छ।

बाढीपीडितका लागि जर्मनीबाट १२ लाख रुपैयाँ संकलन

गत विहीबारदेखि देशका बिभिन्न भूभागमा आएको बाढीपहिरो पीडितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीले १२ लाख रुपैयाँ संकलन गरेको छ। संघको हेम्वर्ग सहरमा सोमवार सम्पन्न छैटौ अधिवेशनमा सहभागी संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीको सहयोगमा सो रकम संकलन भएको हो।

मतदाता नामावली संकलन भदौ ३ सम्म

निर्वाचन आयोगले मंसिर पहिलो साता प्रतिनिधिसभा निर्वाचन गर्नेगरी मिति तोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएको छ।

आफूखुसी राहत संकलन गरे कारबाही

बाढीपीडितका लागि राहत संकलन र वितरण गर्न सरकारी समितिसँग समन्वय गर्नुपर्ने, व्यक्ति वा संघसंस्थाले आफूखुसी सहयोग संकलन र वितरण गरे ठगी र चन्दा ऐनअन्तर्गत कारबाही गरिने।

बाढी–पहिरोपीडितका लागि बेल्जियमा १९ लाख संकलन

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण नेपालको तराई क्षेत्रका विभिन्न जिल्लाहरुमा बाढी–पहिरोपीडितका लागि गैरआवासीय नेपाली संघ बेल्जियमले १९ लाख रुपैयाँ संकलन गरेको छ। गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधार गौतमका अनुसरा आइतवार सम्पन्न संघको साधारणसभामा त्यहाँस्थित बिभिन्न व्यक्ति तथा संघसँस्थाको सहयोगमा सो रकम संकलन भएको हो।

राहत संकलनमा जुटे कलाकार

अविरल वर्षाले डुबानमा परी जनधनको क्षति व्यहोरेका पूर्वी नेपालका बाढी पीडितको सहयोगार्थ कलाकारहरुले राहत अभियान सुरु गरेका छन् । कलाकारहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत् आर्थिक सहयोगको घोषणा गरेका छन् ।

अतिक्रमणमा फेवाताल : वरपरका संरचनाको लगत संकलन सुरु

पोखरा लेखनाथ महानगरपालिकाले फेवाताल वरपर बनेका अवैध संरचनाको लगत संकलन गर्न सुरु गरेको छ। महानगरपालिका अन्तर्गतको फेवाताल संरक्षण आयोजनाले ताल वरपर बनेका गैरकानुनी संरचनाको लगत संकलन गर्न लागेको हो। फेवाताल अतिक्रमणको सामाचार नागरिक दैनिकमा प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसबारे चासो देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्