२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

‘विमानस्थलमा एक सेकेण्ड पनि विद्युत् आपूर्ति नरोकियोस्’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले चासो व्यक्त गरेको छ।

स्थानीयको चर्काे विरोधपछि रोकियो रूख कटान

जिल्लास्थित जानकीनगर साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थापनका लागि भन्दै भइरहेको रूख कटान तत्काललाई रोकिएको छ।

रोकियो पासाङल्हामु सडक सुधार

निर्माण सामग्री नहुँदा पासाङल्हामु राजमार्ग सुधार रोकिएको छ। नुुवाकोट र धादिङमा सञ्चालित क्रसर उद्योगहरू बन्द भएपछि राजमार्ग सुधारका लागि गिटी र बालुवा अभाव भएका हुन्।

मैत्रीपूर्ण फुटबलमा जर्मनी पराजित, इङल्याण्ड विजयी, पोर्चुगल बराबरीमा रोकियो

विश्वकप अघि खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा साबिक विजेता जर्मनी अष्ट्रियासँग २–१ ले पराजित भएको छ।

सांसद् नियमावली निर्माण रोकियो

प्रतिनिधिसभा र राष्ट्रियसभाको नियमावली निर्माण प्रक्रिया स्थगित भएको छ। सांसद फौजदारी अभियोगमा पक्राउ भएपछि निलम्बन गर्ने वा नगर्ने विषयमा विवाद भएपछि नियमावली निर्माण प्रक्रिया रोकिएको हो। नेपाल कम्युष्टि पार्टी(नेकपा)ले निलम्बन राख्नु पर्ने अडान लिएको छ भने कांग्रेसले निलम्बन राख्नु हुँदैन भन्ने अडान लिए पछि विवाद भएको हो।

सैन्य टोलीको फ्रान्स भ्रमण रोकियो

फ्रान्समा बनेको इक्वेटर हेलिकप्टरको प्रि–डेलिभर इन्सपेक्सनका लागि फ्रान्स जाने भनिएको सैनिक टोलीको भ्रमण रद्द भएको छ।

रोकियो मलेसियाको रोजगारी, फेरि खुल्ला कि नखुल्ला

नेपाली युवायुवतीका लागि सबैभन्दा ठूलो गन्तव्यको रूपमा रहँदै आएको मलेसियाको रोजगारी एक सातादेखि बन्द छ।

रोकियो हलिउड र चीनको फिल्मवार्ता

चीनको बजारमा थप पहुँच बढाउने हलिउड फिल्मको प्रयास फेरि एक पटक बिना निर्णय टुंगिएको छ। हलिउडले चीनमा आफ्नो फिल्मको कोटा बढाउन अघिल्लो सालदेखि प्रयास गरिरहेको छ। फिल्मकोे संख्या बढाएसँगै हलिउड फिल्मले चीनको प्रदर्शनबाट पाउने रकमको वृद्धिमा पनि बढोत्तरीका लागि माग गरिरहेको थियो। यदि यो वार्ता भंग भएका हलिउडले चीनको ८६ अर्ब अमेरिकी डलर बराबरको बजार गुमाउने छ।

केटीले नै मन्जुर नगरेपछि बालविवाह रोकियो

महोत्तरी प्रहरीले आइतबार एक बालविवाह रोकेको छ । जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिरमा हुन लागेको विवाह केटीले नै विवाह मन्जुर नगरेपछि प्रहरीको सहयोगमा सो विवाह रोकिएको हो ।

रोकियो प्रियंकाको ‘क्वान्टिको’

बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनित हलिउड रियालिटी सो ‘क्वान्टिको’ को चौथो सिजन प्रसारण नहुने भएको छ।

कृष्णसार शिकार काण्ड : सलमानको सुनुवाई रोकियो

कालो हरिण (कृष्णसार) शिकार मामिलामा सोमबार (आज) हुने भनिएको बलिउड अभिनेता सलमान खान मुद्दाको सुनुवाई सरेको छ।

नक्सांकन विवादले हुलाकी सडकको काम रोकियो

सरकारको उच्च प्राथमिकतामा निर्माणाधीन हुलाकी सडकको नेपालगन्ज–बघौडा सडकको काम नक्सांकन विवादका कारण रोकिएको छ।

सडक विस्तार फेरि रोकियो

ठेक्का लागेको झन्डै १३ महिनापछि काम सुरु भएको बुटवल गोलपार्क सडक खण्डको विस्तार फेरि रोकिएको छ। बुटवल–बेलहिया व्यापारिक मार्ग परियोजना अन्तर्गत निर्माणाधीन ६ लेन सडक विस्तारको काम अदालती परमादेशका कारण अवरुद्ध भएको हो।

बुटवलको ६ लेन सडक विस्तार कार्य फेरि रोकियो

ठेक्का लागेको झण्डै तीन महिनापछि काम सुरु भएको बुटवल गोलपार्क सडक खण्डको बिस्तार फेरि रोकिएको छ। बुटवल बेलहिया व्यापारिक मार्ग परियोजना अन्तर्गत निर्माणाधिन ६ लेन सडक बिस्तारको काम अदालती परमादेशका कारण अवरुद्ध भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्